२ जेष्ठ २०८१, बुधबार
कोहलपुरमा वेवारिसे शव फेला
  • काँचुली खबर

कोहलपुर – कोहलपुर वडा नं. १२ रोहीनी खोलाको किनारमा वेवारिसे शब फेला परेको छ । अन्दाजी ४० देखि ४५ बर्षका एक पुरुष मृत अबस्थामा फेला परेको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । अहिलेसम्म कुनै पनि बतन खुल्न नसकेको इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार सोमबार राती १२ बजे तिर सो ब्यक्तिको हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरन्जन घिमिरेले बताए । अहिले स्थानिहरुसंग प्रहरीले अनुसन्धान गरिरहेको र शबलाई पोस्टमार्टमकालागि भेरी अस्पतालमा लगिएको छ ।

  • १३ कार्तिक २०७५, मंगलवार १२:३४ प्रकाशित
  • Nabintech