मुख्य समाचार


बाँके  - बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ह्वात्तै बढ्यो । बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो तथ्याङ्कअनुसार २१ बाघ पुगेका छन् । बाघको सङ्ख्या बढेसँगै...

  • सुर्खेत – सुर्खेतका बाढीपीडितका शिविरमा दशैंको कुनै उल्लास छैन । विस्थापित ४ वर्षदेखि त्रिपालको टहरामुनि बस्न बाध्य छन् । गिरिघाट शिविरका रामबहादुर नेपालीले आफूहरूको पुनःस्थापना नहुँदा चाडपर्वका बेलासमेत बाढीको पीडा भुल्न नसकेको बताए । थुपै्र विस्थापितले...

  • प्यूठानमा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । बुधवार विहान करिव १० बजे तिर प्युठान जिल्ला झिमरुक गाउँपालिका २ डाँडाचौर का ४९ वर्षिय काले सामतले ४० वर्षिय श्रीमती लक्ष्मी सामतको खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी प्रमुख...

  • प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य (सासद) कृष्णध्वज खडकाले समृद्दिका लागि समुदायको साथ अपरिहार्य भएको बताएका छन । बुधबार प्युठान नगरपालिका-९ बुढादेबीमा आयोजित बिसन भण्डारी स्मृति प्रतीक्षालय उदघाटन गर्दै उनले समुदायको अपनत्व हुने गरि बिकास गतिविधि...

  • काठमाडौं -  आज नवरात्रीको ८ औं दिन राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पाचखाल-९ मा रहेको पलाञ्चोक भगवतीको दर्शन तथा पूजा गरेकी छन् । राष्ट्रपति भण्डारी विहान ९ बजेर ३५ मिनेटमा पलाञ्चोक भगवती आइपुगेकी हुन् । करिब १५ मिनेट उनले मन्दिरमा पूजा र भगवतीको...

  • धनुषा – मुस्लिम समुदायका बालबालिका पढ्नका लागि प्रदेश २ सरकारले प्रदेशसभामा पेश गरेको मदरसा शिक्षा बोड गठन सम्बन्धी विधेयकप्रति नेकपाका सांसदहरुले आलोचना गरेका छन् ।  सोमबार बसेको प्रदेशसभा बैठकमा नेकपाका प्रदेशसभा सांसद जगत यादवले मुस्लिम शिक्षा...

  • नेपालगन्ज – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।         “सात्विक, राजस र तामस...

  • काठमाडौं - दसैंको अवसरमा नेपाल प्रहरीले उपत्यकामा तीन दिन निःशुल्क बस सेवा दिँदै छ। प्रहरीले अष्टमी, नवमी र दशमी गरी तीन दिन सेवा दिन लागेको हो। प्रहरीका बस राजधानीका विभिन्न तीन रुटमा सञ्चालन हुनेछन्। प्रहरीले तीनै रुटमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म...

  • काठमाडौं - दसैंको शुभकामना सन्देश सार्वजनिक गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले देश बचाउने चिन्ता व्यक्त गरेका छन्। ज्ञानेन्द्रले २०७५ को दसैंको उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा यस्तो चिन्ता व्यक्त गरेका हुन्। ‘देश बन्ने बनाइने सपना देखेका हामी–राजनीतिक...

  • काठमाडौं- बढ्दो हवाई चाप थेग्न नयाँ अन्तर्राष्ट्रिय र क्षेत्रीय विमानस्थलहरू बढाउनुपर्ने निक्र्योलमा नागरिक उड्डयन प्राधिकरण वर्षौंअघि नै पुगे पनि काम भने गौतम बुद्ध विमानस्थलबाहेक अन्यत्र अघि बढ्न सकेको छैन । दुई दशकभन्दा अघिदेखि बनाउने भनिएको...