प्रदेश नं. ५


बाँकेको पर्यटकीय स्थल गाभर भ्यालीमा राष्ट्रिय धान दिवसको अवसरमा खाद्य मेला कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार गाभर भ्याली सामुदायीक होम–स्टेको आयोजनामा खाद्य मेला तथा धान दिवस...

  • तराईका थारु समुदायमा मात्र हुने सिकलसेल एनिमियाको रक्त प्रशिक्षण गर्न विद्यालयहरुमा शिविर संचालन गरिएको छ । थारु समुदायका विद्यार्थीहरुको रक्त परिक्षण गराउने प्रमुख उद्देश्यले यहि असार १२ गतेदेखि १८ गतेसम्म कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न...

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले बैजनाथ गाँउपालिका कार्यालयका ईन्जीनियरलाई घुस सहित नियन्त्रणमा लिएको छ । शुक्रबार अख्तीयार कोहलपुरको टोलीले सेवाग्राहीबाट २५ हजार नगद घुस लिईरहेको अवस्थामा मजिद खाँलाई रंगेहात नियन्त्रणमा लिएको हो । ईन्जिनीयर...

  • नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानमा नेपाल प्रहरी सदैब चनाखो रहनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौंले बाँकेको कोहलपुरमा आयोजना गरेको प्रदेश ५, ६ र ७ स्तरीय अनुसन्धान तथा अभियोजनका...

  • राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन प्रदेश नं. ५ द्वारा शुक्रवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले सरकार गठन भएको केही महिना भित्र सरकाले गरेका कार्यहरुले एकातिर आशा देखीएको र अर्को तर्फ केही आशंकाहरु पनि देखीएको बताए । दुई...

  • कोहलपुर नगरपालिका-२ बर्दहवाकी ३० वर्षिय सपना थारुले आप्mनो उपचारकोलागि सहयोगको याचना गरेकी छन । सपनाको करिब ४ वर्षअघि नेपालगन्ज मेडिकल कलेजको शिक्षक अस्पताल कोहलपुरमा मृगौलामा रहेको पत्थरी फाल्न अप्रेसन भएको थियो । सामान्य परिवार र मजदुरी गर्नुपर्ने...

  • कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु कुमारी चौधरीले आफुलाई निर्वाचित गर्न मतदान गर्ने कोहलपुर नगरपालिकाका मतदाताहरुलाई आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेकी छन । चौधरीले २०७४ असार १४ गते मतदान गरेको बिहिबारको दिन ठिक १ वर्ष पुगेको अवसरमा आफुलाई कोहलपुर...

  • राष्ट्रिय सहकारी विकास बैंक कोहलपुर शाखाको आयोजनामा सहकारी बैंक र त्यस मातहतका सहकारी संघसंस्थाहरुबिच एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार नेपालगन्जमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको ५ नम्बर प्रदेशका प्रदेश सभा सदस्य आई पि...

  • दाङमा संचालन भईरहेको इण्डो नेपाल क्रिकेट प्रतियोगिताको स्थान परिवर्तन गरिएको छ । दाङको लमहीमा यहि ११ गतेबाट सुरु भएको प्रतियोगिता प्राविधिक कारणले कोहलपुरमा संचालन गर्न लागिएको आयोजकले जनाएको छ । आजदेखि संचालन हुने प्रतियोगिता अन्तर्गत कोहलपुरको...

  • नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ मा आफुहरुलाई खबर नगरी वडा भेला सम्पन्न भएको भन्दै स्थानीय बासिन्दाले पुनः वडा भेला गर्न माग गरेका छन् । बुधबार दारुल उलम बरकतिया माविमा बसेको स्थानीयको भेलाले स्थानीय बासिन्दालाई जानकारी नै नगराई वडा भेला सम्पन्न...