कोहलपुर नगरपालिका-१२ निबुवा सडकको टायलभट्टा चोक देखि मसुरीखेत जाने सडक स्थानीय एक महिलाले आफ्नो जग्गामा पर्ने भन्दै शनिबार डोजर लगाएर खेतमा परिणत गरिदिएकी छिन् । करिब पच्चीस वर्षदेखि...
नेपालगन्जको बि. पि. चोकमा ईद पर्व मनाउदै गरेको समयमा नजिकै रहेको अबधेस जायसवाल भोजनालयमा दाल पकाईरहेको प्रेसर कुकर पड्कदा एक महिला घाइते भएकी छन । घाइते महिलालाई तत्काल नेपाल प्रहरीको सहयोगमा अस्पतालमा पु¥याएको छ । थप बिविरण आउन बाँकी
नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा अध्ययरत विद्यार्थीहरुको एक समुहले कोहलपुरका सिलाई ब्यवसायीलाई साँघातिक आक्रमण गरेका छन । कोहलपुर न्यूरोडमा चाहना टेलर्स संचालन गर्दै आएका नेपाल कपडा तथा सिलाई ब्याबसायी संघका केन्द्रिय सदस्य समेत रहेका रुपलाल...
शहरी बिकास मन्त्री मो. इस्तियाक राईले धर्म, क्षेत्र र जातका आधारमा कसैले पनि राजनिती गर्न नहुने बताएका छन । शहरी डिभिजन तथा भबन निर्माण बिभाग, डिभिजन कार्यालय बाँके र नेपालगन्ज नगर बिकास समितीको कार्यालय बाँकेले संयुक्त रुपमा आयोजना गरेको सम्मान कार्यक्रममा...
शिक्षक सेवा आयोगले प्राथमिक तहमा खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको छ । आयोगका प्रमुख प्रशासकीय अधिकृत डा. तुलसीप्रसाद थपलियाले दिएको जानकारी अनुसार कुल ९ हजार ९ सय ९६ पदका लागि विज्ञापन आह्वान गरिएको हो । प्राथमिक तह, तृतिय श्रेणी शिक्षक पदपूर्तिका...
कोहलपुरमा जारी प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिताको छनोट चरणका खेलहरु सकिएका छन । जेठ २६ गतेबाट सुरु भएको प्रतियोगितामा नगरभित्रका १२ टिमले सहभागीता जनाएका थिए । ति मध्येबाट ४ वटा टिम सेमिफाईनल चरणमा प्रवेश गरेका छन । जस अन्तर्गत...
निर्माणाधिन अवस्थामा रहेको छोटो दुरीको कोहलपुर बसपार्कबाट सञ्चालित सवारी साधनहरुलाई लामो दुरीको बसपार्कमा सारिने भएको छ । कोहलपुर नगर विकास समितिको बैठकले उक्त निर्णय गरेको हो । नगर विकास समिति अध्यक्ष अवराज खड्काको अध्यक्षतामा बसेको बैठकले छोटो...
भारतको बैंगलुरुमा श्रीमानबाट बेचिएकी एक महिलाको फिल्मी शैलीमा उद्दार गरिएको छ । दैलेख घर भएकी १८ बर्षीया महिलालाई छोरासहित उनकै श्रीमानले चार महिनाअघि बैंगलुरुस्थित एक प्लास्टिक उद्योगमा बेचेका थिए । बैंगलुरुको एक प्लास्टिक उद्योगमा नारकीय जीवन...
नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा संञ्चालित ६० दिने ब्याग र कुशन बनाउने तालिम मंगलवार सम्पन्न भएको छ । तालिम सम्पन्न कार्यक्रममा शुभकामना दिदै फातिमा फाउण्डेसनका नेपाल नेपालगञ्जका संस्थापक अध्यक्ष मोहम्मदी सिद्दिकीले फातिमा फाउन्डेसन...
वैजनाथ गाउँपालिका स्तरीय दलित सन्जालले वैजनाथ गाउँपालिका बाँकेको आर्थिक सहयोगमा मङलबार ति गरिब दलितह?लाई आरन सामाग्री वितरण सहयोग गरेको छ । दलित सन्जालका खगिसरा सुनारको अध्यक्षतामा भएको कार्यक्रममा अति गरिब दलितह? मध्य वैजनाथ वडा न १ मा ६ ओटा, वैजनाथ...