अख्तियार दुरुपयोग अनुसंधान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगन्जबाट खटी गएको टोलिले प्रहरी निरिक्षकसहित दुई जनालाई घुससहित रंङ्गेहात नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । ईलाका...
तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुनको हत्या भएको छ । आइतबार बेलुकी पूर्वी रोल्पाको सुलीचौर बजारभित्रै उनी माथि गोली प्रहार भएको हो । गोली लागेर मृत्यु भएका रोहित केही महिनाअघि मात्रै तरुण दल रोल्पा नगरको अध्यक्षमा चयन भएका थिए। सुलीचौरस्थित इलाका...
बाँकेमा ठूला–ठूला तारे होटलहरू खुल्ने क्रम बढेपछि बिभिन्न वाणिज्य बैंकहरूले होटल व्यवसायमा २ अर्ब भन्दा बढी कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको नेपालगन्ज शाखाले दिएको जानकारी अनुसार स्वदेशी रविदेशी धार्मिक तथा अन्य पर्यटकको आगमन बढ्दै जाँदा...
दशैं तिहारलाई लक्षित गर्दै जुवा खेलाउने प्रयोजनकालागि नेपाल भित्राउदै गरेको १ सय ६८ सेट लङ्गुर बुर्जा प्रहरीले नियन्त्रणमा लिएको छ । ५ नम्बर प्रदेश प्रहरी अनुसन्धान ब्यूरोले नेपालगन्ज भन्सारबाट अबैध रुपमा भित्राउँदै गरेको ५ सय ४ पिस लङ्गुर बुर्जा...
जिल्लामा मदिरा बेचबिखन तथा सेवनका घटना बढ्न थालेपछि त्यस बिरुद्ध प्रहरीले मदिरा नष्ट गर्ने अभियान सुरु गरेको छ। मदिराको प्रयोगले सामाजिक अपराध निम्ताउने भएकाले त्यसको रोकथामकालागि प्रहरीले यस्तो अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका...
अफगानिस्तान प्रिमियर लिग 'एपिएल' टी-२० क्रिकेट प्रतियोगिताको पहिलो चरणको ड्राफ्टमा नेपालका ३ खेलाडी परेका छन्। आगामी आसोज १९ देखि कार्तिक २ सम्म युएईको शारजाहमा हुने एपिएलमा पहिलो चरणको ड्राफ्टमा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का, तीव्र गतिका...
लोक-पप गायक तथा संगितकार बिपुल क्षेत्री बाँके आउने भएका छन । आगामी असोज १३ गते बाँकेको नेपालगन्जमा संचालन गरिने साँगितिक कन्सर्टमा सहभागी हुन गायक क्षेत्री नेपालगन्ज आउन लागेका हुन । क्षेत्रिलाई विशेष कार्यक्रमकालागि नेपालगन्ज ल्याउन लागिएको स्म्याशिंङ...
नेपाल सरकारका उप प्रधानमन्त्री एंव स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा बर्दियाको गुलरियामा भाद्र ७ गते पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्ता मध्य एक जना जिल्ला प्रहरी कार्यालय बर्दियाको थुनुवा कक्षमा अचेत...
काठममाण्डौँ- बिश्व ठकुरी समुदयायको साझा थलो ठकुरी सहयोग संजालले बलत्कारीलाई मृत्यु दण्डको सजाय हुनु पर्ने माग सहित हस्ताक्षर अभियानको सुरुवात गरेको छ । संजालको केन्द्रिय कार्यलय नक्सालमा हिजो आयोजित तीज कार्यक्रमको अवसरमा उक्त अभियानको सुरुवात...
कोहलपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबार कोहलपुरका केही शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान र पुरस्कृत सहित ३९ औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय सारक्षरता दिवस मनाइएको छ । ‘‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष...