समाज


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ मार्फत यस वर्ष रेडियो सद्भाव नेपालगन्जमा कार्यरत विमला चौधरी...

  • बाँकेमा १२ लाखको हाराहारीमा पशुपन्छी भए पनि २ हजार ६ सय ७ को मात्र बिमा भएको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेले २ सय ५० किसानले पशुपन्छी बिमाको सुविधा लिएको जनाएको छ । पशु सेवा कार्यालय प्रमुख डा. बेदराज केसीले सरकारले पशुपन्छीको बिमाको रकम मन्त्रालयबाटै...

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय कोहलपुरले पछिल्लो समय दिनहुँ घुस काण्डको पर्दाफास गर्दै आएको छ । बिगत १ महिनाको अवधिमा कोहलपुर कार्यालयले बाँके लगाएत बिभिन्न जिल्लाबाट घुस लिइरहेको अवस्थामा आधा दर्जन बढि ब्यक्तीहरुलाई नियन्त्रणमा...

  • छोराको कलिलै उमेरमा मृत्यु भएपछि एक बाबुले शोकको पीडालाई सेवामा लगाएका छन् । भारतको मुम्बईमा बस्दै आएका ती बाबु हुन्, दादाराओ बिलहोरे । उनको छोराको १६ वर्षकै उमेरमा मृत्यु भयो । छोराको सम्झनामा बाबुले सोही शहरका विभिन्न सडकमा रहेका ५ सय ५६ वटा खाल्डा...

  • बाँके - कञ्चनपुरमा १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै नेपालगन्जमा विरोध र्याली प्रदर्शन गरीएको छ । भीमदत्त नगरपालिका २ कि १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा मृत फेला परेकी थिइन् । त्यस्को बिरोधमा नेपालगन्जमा...

  • खेती किसानीको काम सकिएपछी म्धयपश्चिमका पहाडी तथा हिमाली जिल्लाका युवाहरु मजदुरीका लागी नेपालगन्ज नाका हुँदै भारत जान थालेका छन । नेपालगन्ज भन्सार नाका हुंदै भारत मजदुरीका लागी जाने युवा दैनिक ७ सय देखि १ हजार सम्म जाने गरेको जमुनाहा प्रहरी कार्यालयले...

  • घोराहीस्थित मनबहादुर पुनका परिवारले ४० लाख लागतमा नमः छु गुम्बामा भ्यू टावर निर्माण गर्नुभएको छ । भ्यूटावरको नाम मनदिल राखिएको छ । यो भ्यूटावर जिल्लाको पहिलो हो । पुन परिवारले निर्माण गरिदिएको टावर १७ मिटर अग्लो र साढे पाँच तलाको रहेको छ । “सानो भए पनि...

  • कपिलवस्तु - नेपालबाट १ हजार १ सय ३९ जना मुस्लिम साउदी अरबको मक्का र मदिनाको हजयात्रामा जाँदैछन् । त्यस मध्ये कपिलवस्तुबाट यसवर्ष १ सय ९३ जना मुस्लिम हजयात्रामा जाने तयारीमा जुटेका छन् । मक्का र मदिनाको यात्रा गर्दा स्वर्ग जाने सरह पुण्य प्राप्ति हुने...

  • भारतबाट अवैध रुपमा बोइलर कुखुरा ल्याउने एक व्यवसायीबाट घुस लिदालिदै नेपालगन्जमा एक प्रहरी जवान अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कोहलपुरबाट खटिएको टोलिले प्रहरी जवान गोविन्द नेपालीलाई घुसको रकमसहित आइतबार...

  • कञ्चनपुरमा १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै नेपालगन्जमा बालअधिकारकर्मीले विरोध प्रदर्शन गरेका छन् । भीमदत्त नगरपालिका २ कि १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा मृत फेला परेकी थिइन् । बालअधिकारकर्मीहरु...