अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकी अन्तरिक्ष सैन्य बल (स्पेश फोर्स) निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन । विशाल अमेरिकी सैनिकको यो छैटौं विभाग हुनेछ । उक्त घोषणा...
नवोदित गायीका अनिशा चौधरीको दुई दिने चोला बोलको पहिलो गीत सार्वजनीक गरीएको छ । नेपालगन्जमा पत्रकार सम्मेलन गरी करीब ९ मीनेटको उक्त तिज गीतको अडियो, भिडियो सार्वजनीक गरीएको हो । गीतमा लय, शव्द र स्वर स्वयम् चौधरीकै रहेको छ । भिडियोमा करीस्मा ढकाल लगायतका...
बाँके जिल्लामा संचालनभई रहेका एम्बुलेन्सका चालकहरुलाई ४ दिने प्राथमिक उपचार तालिम दिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा बाँके जिल्लामा संचालित हब हस्पीटल कार्यक्रमको आयोजनामा उक्ततालिम शुक्रवार नेपालगन्जमा सम्पन्न भएको हो । तालिमको समापन कार्यक्रममा...
मुख्यमन्त्री शंकर पोखरेलसँग चाइना रेलवे इन्टरनेशनल ग्रुपको एक टोलीले शुक्रवार भेट गरी रामग्राम-लुम्बिनी-कपिलवस्तु बुद्धसर्किटमा मोनोरेलको संभाव्यता अध्ययन बारे छलफल गरेको छ । भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको संभावना प्रचुर...
नेपालगंज उप-महानगरपालिकाकी उप-प्रमुख उमा थापा मगर संयुक्त राज्य अमेरिका प्रस्थान गरेकी छन । अमेरिकाको अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व विकास कार्यक्रम अन्तगर्त संघीय सरकारको संरचनामा महिलाद्धारा गर्न सकिने परिवर्तन कार्यक्रममा भाग लिन उपप्रमुख...
नेपालगन्जदेखि भारततर्फ लैजादै गरेको अवैध मरिच सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीवार राती १० बजेतिर नेपालगन्ज भन्सार नाका हुँदै भारत तर्फ लैजादै गरेको अवैध मरिच सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नं. ३० गण नेपालगंजले नियन्त्रणमा लिएको हो...
बाँके / बाँकेमा पहिलो पटक विद्यालयहरुलाई लक्षित ‘गर्दै बाँके स्कुल आईडल–२०७५’ प्रतियोगिता हुने भएको छ । मिडिया ल्याव प्रोडक्सन प्रा।लिको आयोजनामा हुन लागेको सो प्रतियोगिता आगामी साउन २६ गते शनिबारदेखि सुरु हुने गरी तयारी अगाडि बढाईएको छ । विद्यालय...
कोहलपुर नगरपालिकाले उपभोक्ता अधिकार प्रति संवेदनशीलता देखाएको छ । बाँकेमा रहेका सबै स्थानीय तहभन्दा अगाडी उपभोक्ता हित संरक्षण समितिलाई पूर्णता दिएर गरिएको बजार अनुगमनको प्रतिवेदनमाथि छलफल गर्दै नगरपालिकाले उपभोक्ता अधिकारप्रति संवेदनशीलता जनाएको...
राप्तीसोनारी गाउँपालिकाले सिक्टा सिचाई आयोजनाको गुणस्तर छानविन गर्न संघिय र प्रदेश सरकारसँग माग गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बुधबार बसेको गाउँ कार्यपालिका बैठकले राष्ट्रिय गौरवको यस आयोजनाको अवस्था नाजुक हुन पुगेको निस्कर्ष...
अवैध रुपमा खाडी मुलुक जान लागेकी १६ नेपाली महिलालाई भारतको नयाँ दिल्लीबाट उद्दार गरि नेपालगन्ज फर्काइएको छ । उद्धार गरि नेपालगन्ज ल्याइएका महिलामध्ये पाँच जना साविक मध्यपश्चिम क्षेत्र अन्तरगत बाँके, दाङ, दैलेख लगायत जिल्लाका छन् । यो सँगै दिल्ली महिला...