समाज


२६ फागुन, नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन...

  • १९ फागुन, काठमाडौँ । सरकारले वि.सं. २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरेको छ । गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिएको हो । 'नेपाल सरकारले विक्रम...

  • १८ फागुन, काेहलपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारहरूले शक्ति प्रदर्शन गरेका छन् । सोमबार राति १२ बजेपछि मौन अवधि शुरु हुने भएकाले नेपाली काङ्ग्रेस, नेकपा...

  • १८ फागुन, बैजनाथ । नेपाली कम्युनिस्ट पार्टीका बाँके क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक कुमार गौरी मगर (दिपक जि.एम.) लाई जिताउन बैजनाथ क्षेत्र यतिबेला तारामय बनेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै अन्तिम...

  • १७ फागुन, कोहलपुर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत घरदैलो गर्ने समय अब एक दिन मात्र बाँकी छ । फागुन १८ गते रातीबाट मौन अवधि सुरु हुने भएकाले यतिबेला उम्मेदवारहरु मतदाताको घरदैलोमा भोट माग्न ब्यस्त छ । बाँके क्षेत्र नम्बर १ अन्तर्गत कोहलपुर नगरपालिका...

  • १७ फागुन, नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका बाँके जिल्लामा फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सम्पूर्ण सीमा नाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय,...

  • १७ फागुन, नेपालगन्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेमा खटिने २ हजार ४०९ कर्मचारीलाई शनिबारदेखि नियुक्तिपत्र वितरण सुरु गरिएको छ। निर्वाचन तयारीलाई अन्तिम चरणमा पुर्‍याउने उद्देश्यले मुख्य निर्वाचन अधिकृत कार्यालय...

  • १६ फागुन, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका नगरपालिका-११ की २३ वर्षीया रेश्मा राईले आमाको नामबाट वंशजको नागरिकता पाएकी छन् । रेश्माले इलाका प्रशासन कार्यालय कोहलपुरबाट आमाको नामबाट वंशजको आधारमा नागरिकता प्राप्त गरेकी हुन् । इलाका प्रशासन कार्यालय...

  • १५ फागुन, काेहलपुर । ४४औँ राष्ट्रिय मगर एकता दिवस भब्य रूपमा मनाइएको छ । नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुरको आयोजनामा शुक्रबार काेहलपुर खुल्ला मैदानमा भब्य कार्यक्रमकाे आयाेजना गरी दिवस मनाइएको हो । कार्यक्रमकाे औपचारिक उद्घाटन अघि कोहलपुरमा रहेका...

  • १४ फागुन, काठमाण्डौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने जनाएको छ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा...