समाज


४ फागुन, कोहलपुर । माओवादी युद्धकालीन समयमा भिडन्तमा परेर घाइते भएका नरेन्द्र पाण्डे (जेम्स) शरीरमा गोली र छर्रा बोकेर चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट...

  • ४ फागुन, घोराही । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रका बासिन्दाले वन्यजन्तु जोखिम बढेको भन्दै आफूहरूलाई मध्यवर्ती क्षेत्रबाट अन्यत्र स्थानान्तरणको माग गरेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने दाङको दङ्गीशरण...

  • ४ फागुन, कोहलपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये आठ जनाले मात्रै निर्वाचन खर्च परियोजनका लागि बैँक खाता खोलेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा चार, निर्वाचन क्षेत्र नम्बर २ मा दुई र निर्वाचन क्षेत्र नम्बर...

  • १ फागुन, काेहलपुर । ​बाँके जिल्लाका ८ स्थानीय तहहरूमध्ये कार्यसम्पादन मूल्याङ्कनमा खजुरा गाउँपालिका ७१.९९ प्रतिशत अंक प्राप्त गर्दै जिल्लाकै पहिलो बन्न सफल भएको छ। स्थानीय सरकारले गर्ने सेवा प्रवाह, वित्तीय सुशासन र योजना कार्यान्वयनका विभिन्न सूचकहरूमा...

  • २९ माघ, कोहलपुर । काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना७ख ६०४८ नम्बरको बस तौलिहवा भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६, टिटिहिरियामा आज बिहान आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको छ । गुडिरहेको अवस्थामा अचानक आगो लागेको बस सडक छेउमा...

  • २७ माघ, काेहलपुर । बाँकेका ७ जना पत्रकार "गाेरखा रजत सम्मान" बाट सम्मानित भएका छन । बाँकेको कोहलपुर २ मा अवस्थित गोरखा युनाइटेड पब्लिक स्कुलले आफ्नाे रजत जयन्तीको अवसरमा बाँकेमा क्रियाशील ७ जना पत्रकारलाई ‘गोरखा रजत सम्मान-२०८२' बाट सम्मानित गरेको हाे...

  • २४ माघ, नेपालगन्ज । केही दिनयता पुनः सुरु भएको शीतलहर तथा हुस्सुका कारण भिजिबिलिटी कम हुँदा नेपालगन्जबाट हुँदै आएका हवाई उडान प्रभावित भएका छन् । शनिबार बिहानैदेखि लागेको हुस्सु र कुहिरोका कारण भिजिबिलिटी नपुग्दा कुनै पनि हवाई उडान हुन नसकेको नेपाल...

  • २४ माघ, कोहलपुर । बाँके क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक जि.एम. को चर्चा चुलिएको छ । कतिपय दलले स्थानीय उम्मेदवार नपाएर टुरिस्ट उम्मेदवार अगाडि सारेपछि जि.एम. को चर्चा चुलिएको हो । सोही क्षेत्रमा...

  • २४ माघ, काठमाडौं । कलाकार सुनिल थापाको निधन भएको छ । ६८ वर्षीय थापाको आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो । अस्पताल स्रोतका अनुसार बिहान ७ बजेर ४४ मिनेटमा ईसीजी गर्दा...

  • २३ माघ, बर्दिया । चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका-९, गाउँ नं. १३ निवासी ४९ वर्षीया मैसरा डाँगी र गुलरिया नगरपालिका-४, तुल्सीपुर निवासी ३५ वर्षीय नन्दु रोकाय रहेका छन् । डाँगी नेपाल-भारत सीमा नजिक...