समाज


२३ माघ, बैतडी । बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् । पुर्चाैडी नगरपालिका-७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा गएराति...

  • २२ माघ, बैतडी ।  बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बैतडीको पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौँडी-७ बडगाउँ मोडमा आज बेलुकी ८ बजेतिर...

  • २२ माघ, कोहलपुर । स्थानीय राजनीतिक वृत्तमा स्थापित ‘हेभी वेट’ नेताहरूलाई चुनौती दिँदै दिपेन्द्र विष्ट चुनावी मैदानमा उत्रिएका छन् । लामो समयदेखि राजनीतिमा सक्रिय रहे पनि सधैं पृष्ठभूमिमा रहँदै आएका विष्ट यसपटक नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट...

  • २२ माघ, रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ। बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार सगिर आलम र सवारी चालक घटनास्थलबाट फरार भएका छन्। रौतहट प्रहरीले गाडी नियन्त्रणमा...

  • २२ माघ, बर्दिया । बर्दियामा चितुवाले आक्रमण गर्दा एक युवाको मृत्यु भएको छ । गुलरिया नगरपालिका-५ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । बारबर्दिया नगरपालिका-११ भेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला...

  • २१ माघ, काेहलपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवार सुरेश कुमार चाैधरीले आफ्नाे जित सुनिश्चित भईसकेकाे दावी गरेका छन । मंगलबार काेहलपुर, गाेलपार्कस्थित पार्टी कार्यालयमा आयाेजित पत्रकार...

  • २० माघ, सुर्खेत । कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । कोहलपुर-सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनामा रहेको सब-स्टेसनमा विद्युत् चार्ज गरी सञ्चालनमा ल्याइएको हो । कोहलपुर-सुर्खेत-दैलेख...

  • २० माघ, नेपालगञ्ज । बाँकेमा चुनावी सरगर्मी सुरु भइसकेको छ। उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । नेपालगञ्ज उपमहानगरपालिकाका दुई वटा वडासहित जानकी, खजुरा र बैजनाथ गाउँपालिका समेटिएको क्षेत्र नम्बर-३ मा यसपलि सबै नयाँ अनुहार प्रतिस्पर्धामा छन्। यहाँ स्थानीय...

  • २० माघ, नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा हुने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख भएअनुसार प्रदेश राजपत्र भाग ३, खण्ड ५, सङ्ख्या...

  • १९ माघ, नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति निर्मम बन्ने बताएका छन । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवं प्रेस काउन्सिल नेपालको सहकार्यमा सोमबार नेपालगन्जमा...