प्रदेश नं. ५


११ मंसिर, नेपालगन्ज । बाँकेमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ठगी गरेको दाबि गर्दै तीन हजार ३०० जनाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । जिल्ला प्रहरी कार्यालय...

  • १० मंसिर, काेहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले ठुलो मात्रामा लागूऔषध चरेस र अफिमसहित कोहलपुरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। पलाता गाउँपालिका वडा नं. ३ कालिकोटका ४९ वर्षीय धन रोकायालाई शुक्रबार दिउँसो कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित पुरानो...

  • १० मंसिर, नेपालगन्ज । आईतबार नेपालगन्जमा भएको सडक दुर्घटनामा पारी एक महिलाको मृत्यु भएको छ । बेलुका ६ बजेको समयमा स्थानिय धम्बोझी चोक नजिकै ट्याङ्करको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका १७ की शालनी पाठकको मृत्यु भएको हो । जेब्राक्रसबाट बाटो काट्ने...

  • १० मंसिर, नेपालगन्ज । नेपालगन्जको धम्बोझी चोक नजिकै ट्याङ्करको ठक्करबाट एक जनाको ज्यान गएको छ । बेलुका ६ बजेको समयमा धम्बोजी नजिकै जेब्राक्रसमा पेट्रोल बोक्ने ट्याङ्करको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका १७ की शालनी पाठकको मृत्यु भएको हो । ट्याङ्करको...

  • १० मंसिर, कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका-१ गाभार भ्यालीमा ३१ वर्षीय मिलन बस्नेतले च्याउखेती गर्दै आएका छन् । उनले एक बिघा जग्गामा ६ वर्षदेखि गोब्रे प्रजातिको च्याउखेती गरिरहेका छन् । ६ करोड लगानीमा निर्माण गरिएको च्याउ फार्ममा दुई भारतीय नागरिकसहित...

  • १० मंसिर, नेपालगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दिल्लीले उपहार स्वरूप दिने भनिएका ‘मुर्रा’ राँगा करिब पाँच महिनापछि ७ मङ्गसीरमा नेपालमा ल्याइएको हो। राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिने विभागका प्रमुख पशु विकास अधिकृत...

  • १० मंसिर, नेपालगन्ज । नेपालगञ्जमा निर्माणाधीन एकीकृत भन्सार चौकीलाई सुख्खा बन्दरगाहमा परिणत गर्न माग गरिएको छ । नेपालगञ्जका अगुवा उद्योगी व्यवसायीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासमक्ष सुख्खा बन्दरगाह आवश्यक भएकाले ध्यानाकर्षण...

  • १० मंसिर, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका भित्र यात्रु बोक्ने रातो नम्बर प्लेटका इ-रिक्सा मङ्सिर २३ गतेदेखि गुड्न नपाउने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाको बैठकले रातो नम्बर प्लेटलाई...

  • ९ मंसिर, नेपालगन्ज । नवौं नेपालगन्ज म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन । उपाधिसँगै पार्कीले दुई लाख नगद पुरस्कार प्राप्त गरेका छन । उनले आठौं नेपालगन्ज म्याराथनका विजेता नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पार्दै उपाधि जितेका...

  • ९ मंसिर, कोहलपुर । हरेक विद्यालयमा महीनावारी मैत्री शौचालयको निर्माण अपरीहार्य देखिएको विज्ञहरुले बताएका छन । सेनेटरी प्याड र उचित शौचालयको व्यवस्था नहुँदा अधिकाशं छात्राहरू महिनावारीको समयमा विद्यालयमा अनुपस्थित हुने समस्या देखिएकाले जिल्लाका...