प्रदेश नं. ५


त्रिभुवन मा.वि. कोहलपुरमा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीहरुले आप्mना मागहरु सुनुवाई भएको गुनासो गरेका छन । बिभिन्न समस्याहरु सामाधानकालागि विद्यालय प्रशासनलाई बारम्बार जानकारी...

  • दलित समुदायबिच हुँदै आएको आन्तरिक छुवाछुत कानुनि रुपमै सामाजिक अपराध भएको दलित समुदायका अगुवाहरुले बताएका छन । बुधबार बैजनाथ गाउपालिकामा आयोजना गरिएको एक कार्यक्तममा बोल्दै दलित अगुवाहरुले दलितले दलितमाथी गर्दै आएको भेदभाव अन्त्य हुनुपर्ने बताएका...

  • यस क्षेत्रका जनताको स्वास्थ्यमा देखिएको समस्यालाई मुख्य बिषय बनाई तयार पारिएको टेलिफिल्म ‘नतिजा’ सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ । मिडिया ल्याब प्रोडक्सन प्रा.लि. सँगको समन्वयमा नरैनापुर गाँउपालिकाले उक्त टेलिफिल्म निर्माण गरिएको हो । उक्त टेलिफिल्मले...

  • यातना पीडितको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस मनाइयो यातना पीडितको सहयोगार्थ मंगलवार नेपालगन्जमा दिप प्रज्वलन र यातना पीडितलाई न्यान र क्षतिपूर्ति सम्बन्धी प्रतिवेदन जारी गरी अन्तर्राष्ट्रिय दिवस मनाईएको छ । तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)...

  • ट्राफिक ब्यबस्थापनका लागी बुधबार नेपलगन्जको एकदमै ब्यस्त मानिने धम्बोजी चोक देखि कारकाँदो चोकसम्म नो पार्किङ्ग लेखिएका बोर्डहरु राखिएको छ । नेपालगन्ज शहरकै बढि चाप हुने स्थान भएका कारण पनि यस क्षेत्रको यातायात ब्यबस्थापनकालागी पनि सो बोर्डहरु राखिएको...

  • सरकारले कमलरी मुक्त घोषणा गरेको ५ वर्ष पुरा भएको छ । आफु मुक्त भएको अवसरमा बाँकेका मुक्त कमलरीहरुले खुसियाली होईन शोकसभा गरेर मनाए । सरकारले २०७० साल असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो । असार १३ गतेका दिनलाई मुक्तकमलरीहरुले आफुहरु मुक्ति भएको...

  • बुटवल । सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५र७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिएपछि प्रदेश नं ५ को प्रदेशसभा बैठक विपक्षीको उपस्थितिबिना नै चलेको...

  • बर्दिया / बर्दियाको गुलरिया नगरपालिकामा लैङ्गिक हिंसा र विभेदबाट पीडित भएका महिला र बालबालिकाका लागि सुरक्षित आवास गृह निर्माण भएको छ । महिला तथा बालबालिका कार्यालयले प्रदान गरेको जग्गामा सरकारबाट अनुमति प्राप्त गरी प्लान इन्टरनेशनल नेपालको आर्थिक...

  • कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लीक क्याम्पसको संचालक समितिमा चर्चित युवा नेता नरेन्द्र न्यौपानेलाई सिफारिस गरिएको छ । मंगलबार सम्पन्न क्याम्पस संचालन समितिको बैठकले न्यौपानेलाई अध्यक्षकालागि सिफारिस गरेको समितिका सदस्य भिम रावतले जानकारी...

  • सरकारले रोल्पाको थवाङ गाउँपालिकामा अत्याधुनिक इन्टरनेटमार्फत ‘फ्रि वाइफाइ’ सुविधा पु¥याएको छ । नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार शाखाले दिएको जिम्माअनुसार वल्र्ड लिंक कम्युनिकेशनले थवाङमा इन्टरनेट पु¥याएको हो । कर्णाली...