८ बैशाख २०८१, शनिबार
वागेश्वरी क्याम्पस संचालक समितिमा न्यौपाने सिफारिस
  • काँचुली खबर

कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लीक क्याम्पसको संचालक समितिमा चर्चित युवा नेता नरेन्द्र न्यौपानेलाई सिफारिस गरिएको छ । मंगलबार सम्पन्न क्याम्पस संचालन समितिको बैठकले न्यौपानेलाई अध्यक्षकालागि सिफारिस गरेको समितिका सदस्य भिम रावतले जानकारी दिए ।
हालै गठित केपाल कम्यूनिष्ट पार्टी  (नेकपा) बाट सक्रिय राजनिति गर्दै आएका न्यौपाने अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रिय अध्यक्ष समेत हुन ।

  • १२ असार २०७५, मंगलवार २२:४० प्रकाशित
  • Nabintech