गणतन्त्र दिवस मनाउने विषय पनि सरकारी पक्षको कुरा गर्ने पर्ने कर्मकाण्डी जस्तो मात्र भएको छ । नेपाली राजनिति ईतिहासमा हजारौं सहिदहरुको बलिदानी पश्चात प्राप्त गणतन्त्रलाई राज्यले नै...
पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा सहितको टोली कोहलपुर आउने भएका छन् । नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं.१ बाँकेले आयोजना कार्यक्रममा सहभागी हुन प्रवक्ता शर्मा सहित नेपाल जेसिजका...
बाँके डान्स आईडलका लागी ५० जना प्रतिस्पर्धीहरु छनौट भए संगै एस.एम.एस भोटिङ्ग पनि सोमबार देखि २५ गते कार्यक्रमा शुरु नहुदासम्मकालागी भोटिङ्ग शुरु भएको कार्यक्रम प्रस्तुतकर्ता दिपक श्रेष्ठले बताए । साईनिङ्ग स्टार बिद्यालयमा शनिबार तेस्रो छनौट प्रतियोगिता...
नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपमहानगरपालिकालाई व्यवसायिक कर नतिर्न ब्यवसायहीलाई आग्रह गरेको छ । केही दिन यता उप–महानगरपालिकाले व्यवसायीबाट लिइरहेको व्यवसायी करको सम्बन्धमा उद्योगी व्यवसायीहरुबाट गुनासो आएको भन्दै संघले आजबाट उप–महानगरपालिकालाई...
विकास निर्माणका कार्यमा भईरेहको लापरवाहीप्रति प्रदेश नम्बर ५ का साँसद आईपी खरेलले आपत्ती जनाएका छन् । सोमबार बाँकेको खजुरा र बैजनाथ गाउँपालिकामा संचालनमा रहेका बिभिन्न योजनाहरुको निरिक्षण पछि साँसद खरेलले स्थानीय तहले राम्रोसँग काम गर्न नसकेको बताए...
नेपालगञ्जबाट नियमित प्रकाशन भईरहेको लोकप्रिय सन्देश दैनिकले मंगलबार नेपालगञ्जमा रक्तदान कार्यक्रम गर्ने भएको छ । लोकप्रिय सन्देशको छैठौ बर्ष प्रवेशको अवसरमा समृद्धिका पाईला नेपालगञ्जसँग मिलेर रक्तदान गर्न लागिएको कार्यक्रम संयोजक दिनेश ठाकुरले...
दाङ्गको शान्तिनगर ले दुई वडामा फैलीएको झाडापखालले महामारीको रुप लिदा सम्म संघिय र प्रदेश सरकारले खासै चासो नदिएको आरोप लगाउनुभएको छ । डाँगीले केन्द्रिय र प्रदेश सरकारले झाडापखालको प्रकोपले ठुलो रुप लिदा सम्म आज सोमबार तेस्रो दिन पुगि सक्दासम्म पनि...
कोहलपुर उद्योग वाणिज्य संघले सूचना अभियन्ताहरुले माग गरेको सूचना उपलब्ध नगराएपछि सूचना अभियन्ताहरु पुनरावेदनका लागि राष्ट्रिय सूचना आयोगमा उजुरी दिने तयारी गरेका छन् । संविधानले प्रत्याभूत गरेको कानुनी व्यवस्था अनुसार शासन सञ्चालनका सन्दर्भमा...
बाँके ७५ लाख राशीको लागतमा हुने प्रतियोगिता जेठ २१ देखि २८ गतेसम्म संचालन हुनेछ । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा नेपालगञ्ज ११, ?पन्देही ११, सुदुपश्चिम ११, सशस्त्र प्रहरीको एपिएफ, संकटा क्लब, नेपाली सेनाको त्रिभुव आर्मी क्लब ,भारतको...
कोहलपुर नगरपालिकामा लक्ष्य अनुसारको राजश्व संकलन हुनेमा स्वयं नगरपालिका नै आशंका गरिरहेका छ । आर्थिक वर्ष ०७४÷०७५ मा करिब ४ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको कोहलपुर नगरपालिकाले आर्थिक वर्ष सम्पन्न हुन करिब डेढ महिना बाँकी रहँदासम्म रु। ३ बरोड भन्दा...