बाँकेको कोहलपुरमा लैङ्गिक हिंसा न्यूनिकरण विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । माइती नेपाल र पाइलट ग्रुप बाँकेको संयुक्त आयोजनामा शनिबार कोहलपुर नगरपालिका-२ मा सिद्धेश्वर...
५ नम्बर प्रदेशकी सांसद नमुना केसीले आज नेपालगन्जमा संघीय सरकारका शहरी बिकास मन्त्री मोहम्मद ईस्तियाक राई समक्ष आफ्नो निर्बाचन क्षेत्रका विभिन्न समस्याहरुको समाधानका बारेमा मागपत्र पेश गरेकी छिन । राप्ती सोनारी गापा ६ मा १५ शैयाको अस्पताल भवन निर्माण,...
बकर ईदको अन्तिम दिन बैजनाथ गाउँपालिका वडा नं. ५ मा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ । बैजनाथ गाउँपालिका वडा ५ स्थित गुरुवागाँउका ४० घरमा रहेका शुन्य मुसलमानहरुसँग खानपान गदै बकर ईदलाई विदाइ गरेका हुन । बैजनाथ गाउँपालिका कार्यालयका अध्यक्ष...
थ्रि एन्जलस् नेपाल शाखा कार्यालय कोहलपुरको आयोजनामा शुक्रबार समन्वयात्मक बैठक सम्पन्न भएको छ । मानव वेचविखन विरुद्ध उपलब्धि, सिकाई तथा आगामी कार्ययोजनाको बारेमा जानकारी दिने उद्धेश्यले सम्बन्धित सरोकार निकाय बीच समन्वयात्मक बैठक आयोजना गरिएको थियो...
कोहलपुर नगरपालिका-८ पिपरीमा रहेको सरस्वती माविमा दुई कोठे अपाङ्ग मैत्री भवन निर्माण भएको छ । साविकको जिल्ला शिक्षा शाखाको रु. १६ लाख र विद्यालयको रु. १ लाख ३० हजार दुई सय गरी रु. १७ लाख ३० हजार दुई सयको लागतमा भवन निर्माण सम्पन्न भएको विद्यालय व्यवस्थापन...
नगरको स्वास्थ्य सेवालाई चुस्त र प्रभावकारी बनाउन ल्यापटप उपलव्ध गराइएको छ । नेपालगञ्ज उपमहानगरपालिका अन्तगर्त १८ वटा स्वास्थ्य संस्थालाई १८ वटा ल्यापटप आज नेपालगञ्ज उपमहानगरपालिकाले उपलव्ध गराएको छ । स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई अनलाईनमार्फत...
प्यूठानमा शुक्रबार विङ्गर दुर्घटना भएको छ । प्यूठानको बाग्दुलादेखि दाङको भालुबाङतर्फ जादै गरेको भे १ ज ८४३ नं। को विङ्गर शुक्रबार बिहान सरुमारानी गाँउपालिका ४ बडुडाँडा नजिक दर्भान बडुडाँडा सडक खण्डको रातामाटामा दुर्घटना भएको हो । दुर्घटनामा परी चालक...
प्यूठानमा बिहिबार मातहत प्रहरी ईकाईका प्रमुखहरुको बिचमा जिल्लाको शान्ति सुरक्षाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानले आयोजना गरेको कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहले जिल्ला सुरक्षाका...
राप्ती नदी किनारका करिब १ लाख सर्वसाधारणलाई बाढी र डुबानको चपेटाबाट जोगाउने उद्देश्यले २०६० सालदेखि सुरु गरिएको पक्की तटबन्ध निर्माण कार्य अझै अधुरै छ । निर्माण सुरु गरेको १५ वर्ष बिते पनि तटबन्ध निर्माणकार्य पूरा नहुँदा बर्सेनि डुबान र बाढीबाट ठूलो...
वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसभित्र रहेको पुस्तकालयकालागि आवश्यक पुस्तहहरु संकलन कार्य सुरु गरिएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेको पहलमा पुस्तक संकलन कार्य सुरु गरिएको हो । पुस्तकल संकलन अभियान अन्तर्गत शुक्रबार केन्द्रिय...