२१ बैशाख २०८१, शुक्रबार

अर्थ


उद्योग ब्यापारको पुर्बाधार – समृद्धीको आधार भन्ने मुल नाराका साथ नेपाल राष्ट्रिय उद्योगा बाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनले संयुक्त रुपमा २०७५ सालको वडा दशैँ शुभ...

  • जुम्ला  - सिजाँ गााउँपालिका रारा जाने पर्यटकहरुको मुलद्धारका रुपामा रहेको छ । पर्यटन बिकासका लागी सिँजा गाउपालिकाले बिभिन्न बिकासका पुर्बाधारहरु निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको गाँउपालिकाका प्रमुख देवल सिंह रावलले बताए । गाँउपालिका...

  • नेपालगञ्ज - मङ्गलबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी डोल्पा लगायत विभिन्न जिल्लाका यार्सा ब्यापारीहरुले कर्मचारीको मिलेमतोमा नक्कली (कमसलखालको) यार्सागुम्बा लिलामी प्रक्रियामा राखिएको दावी गरेका हुन् । जिल्ला बन कार्यालय बाँकेले सोमबार यार्साको...

  • अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा ५ नं. प्रदेशका सह-संयोजक सुमनराज श्रेष्ठलले आफनो जन्मदिनको अवसर पारेर मेरुदण्ड पीडितलाई राहत प्रदान गरेका छन् । प्युठान नगरपालिका–३ विजयनगर निवासी मेरुदण्ड भाँचिएर ओछ्यानमा थला परेका पिडित ज्ञान बहादुर...

  • गैरआवासीय नेपाली संघका सचिव डीबी क्षेत्री नयाँ अभियानमा लागेका छन् । उनले ऐतिहासिक सिन्धुली गढी जिर्णोद्वार एवम् पुननिर्माण परियोजनाका लागि एनआरएनलाई घच्घच्याएका छन् । यसका लागि उनले अध्ययन गर्ने जिम्मेवारी पाएका छन् । यसको प्रस्ताव तयार गर्दैछन्...

  • कोहलपुर नगरपालिकाले सडक अतिक्रमण गरी संचालन गरीएका ब्यापार-व्यवसायहरु हटाउने भएको छ । कोहलपुर नगरपालिका क्षेत्रभित्र बिभिन्न स्थानहरुमा सडकपेटी अतिक्रमण गरी ब्यवसाय संचालन गरिएको भन्दै त्यस्ता व्यवसाय तत्काल हटाउन नगरपालिकाले सूचना जारी गरेको...

  • घोराही- शहरीकरण बढेर खाली जग्गा घटेसँगै उपमहानगरपालिका र नगरपालिकालाई फोहर व्यवस्थापनको चुनौती थपिएको छ । घोराही उपमहानगरपालिकाले भने त्यही फोहरलाई मोहर बनाउने तयारी थालेको छ । उपमहानगरपालिका हाल दैनिक १६ टन फोहर उत्पादन हुँदै आएको छ । व्यवस्थापन...

  • ऎरावती गाउपालिका अध्यक्ष नबिल बिक्रम शाहले बालअधिकार हकहित, शिक्षा स्वास्थ्य लगायत बालबालिकाका क्षेत्रमा हुने समस्या समाधान गर्न आफू प्रतिबद्ध भएको बताएका छन । प्युठानको ऐरावती गाउँपालिका-५ सरङ्गबेसीमा आयोजित बालभेलाको विहिवार उद्घाटन गर्दै गाउँपालिकाका...

  • बाँकेको नौवस्तामा औद्योगिक क्षेत्र परियोजना कार्यालयको उद्घाटन गरिएको छ । बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा प्रबन्धक नन्दकिशोर बस्नेतले परियोजना कार्यालयको उद्घाटन गरेका हुन । बाँकेको बैजनाथ गाँउपालिका वडा नं. ३ नौवस्तामा...

  • जिल्लाको प्यूठान नगरपालिका वडा नं. ९ पाखाचीति स्थित बाईसधारा बुलबुले मुल प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य भएको यहाँ संरक्षण र लगानीको अभावले ओझेलमा परेको हो । पर्यटकीय सम्भावना बोकेको बाईसधारा बुलबुलेमा भौतिक...