१४ बैशाख २०८१, शुक्रबार

ब्यानर न्युज


१० बैशाख, नेपालगन्ज । पश्चिम नेपालकाे प्रवेशद्वार नेपालगन्ज नाकाबाट पर्यटक आउने क्रम ह्वात्तै बढेकाे छ ।   माउन्टेन फ्लाइटमार्फत नेपालगन्जबाटै कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था...

  • ९ बैशाख, नेपालगन्ज । नेपालगन्जमा एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ । धम्बोझीस्थित खजुरा रोडको नालीमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो । आईतबार बेलुका अन्दाजी ५ बजेको समयमा नालामा शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । घटनाको थप बिवरण आउन...

  • ९ बैशाख, नेपालगन्ज । नेपालगन्जबाट दुई लाख ९२ हजार मुल्य बराबरको अबैध सामान बरामद गरीएको छ । नेपालगनज उपमहानगरपालीका वडा नं. ४ बसपार्कस्थित आईतबार गोबिन्द महतको घर अगाडी भारतबाट नेपालतर्फ भन्सार छलि ल्याईएको अबैध सामग्री बरामद गरीएको जिल्ला प्रशरी कार्यालय...

  • ९ बैशाख, नेपालगन्ज । अनलाइन जुवा खेलाइरहेको अवस्थामा नेपालगन्जको धम्बोजीबाट ठुलो सङ्ख्यामा ल्यापटप र मोबाइल सहित १५ जना पक्राउ परेका छन् । भारतमा आईपिएल क्रिकेट खेल चलिरहेको समयमा खेलको हारजितलाई लिएर अनलाइनबाट सट्टेबाजीमा संलग्न समूह पक्राउ परेको...

  • ९ वैशाख, काठमाडौं । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ ।जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले शनिबार नै राजीनामा राजीनामा बुझाएका हुन् । माओवादी संसदीय दलका...

  • ९ बैशाख, कैलाली । नेपाल प्रधानाध्यापक संघ सुदुरपश्चिम प्रदेश अध्यक्षमा लक्ष्मण दत्त भट्टलाई निर्वाचित भएका छन । शनिबार कैलालीमा सम्पन्न भएकाे संघकाे प्रदेश सम्मेलनले भट्टकाे नेतृत्वमा समिति चयन गरेकाे हाे । जसकाे उपाध्यक्षमा जितेन्द्र पौडेल, महासचिवमा...

  • ८ बैशाख, कोहलपुर । कोहलपुर-नेपालगन्ज सडकखण्ड अन्तर्गत पिपरीमा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शनिबार बेलुका करीब ६ बजेको समयमा नेपालगंजबाट सुदुर पश्चिम जाँदै गरेको सु.प. प्र. ०२ ००१ ख १२९१ नम्बरको हाइसले स्थानिय पैदल यात्रीलाई ठक्कर दिएको हो...

  • ८ बैशाख, कोहलपुर । बर्दिया निकुञ्जमा कुक्कु कोइली श्वेतवक्ष जुरेलीको गुँड पछ्याइरहेको छ । ग्रीष्म आगन्तुक चरा कुक्कुले आफू ओथारो नबसेर अरूको गुँडमा अन्डा पारेर बचेरा हुर्काउँछ । कुक्कुजस्तै काफल पाक्यो चराले पनि निकुञ्जकै बघौरामा चिबेको गुँड पछ्याइरहेको...

  • ८ बैशाख, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकालाई जोड्ने सिधनियाघाटस्थित राप्ती नदी पुलको पूर्व-दक्षिणतर्फ नदीको बगर अहिले हरियाली भएको छ । नदी किनारमा रहेको सो बगरमा पहिले हिन्दु परम्पराअनुसार मानिसको मृत्यु भएपछि अन्तिम...

  • ८ वैशाख, राँझा (बाँके) । बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहेपनि नवीकरण हुन नसकेका एक सय ६५ उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालय...