१६ चैत्र २०८०, शुक्रबार

ब्यानर न्युज


१ चैत, काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत...

  • ३० फागुन, कोहलपुर । शिक्षा ब्यवहारीक हुनुपर्छ । शिक्षाले नै मानिसलाई उत्पादनसँग जोड्ने पुलको काम गर्दछ । वर्तमान समयमा युग सुहाउँदो शिक्षा थप अपरीहार्य हुँदै गएको छ । यहि कुरालाई आत्मसाथ गर्दै बाँकेमा संचालित केही विद्यालयहरुले विद्यार्थी केन्द्रित...

  • ३० फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले...

  • २९ फागुन, नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सब-डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै पार्धे बिरुद्ध...

  • २९ फागुन, नेपालगन्ज । आगामी चैत्र ६ देखी १८ गतेसम्म नेपालगञ्जमा प्रदेशस्तरीय महोत्सव संचालन हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा 'सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव' संचालन हुने भएको...

  • २९ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा...

  • २९ फागुन, कोहलपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पहिचान दिलाउने मार्शल आर्ट र तेक्वान्दो विधाका खेलहरूलाई उपेक्षा गरिएको एक कार्यक्रममा सहभागीले गुनासाे गरेका छन । राष्ट्रकालागी सबैभन्दा बढि पदक दिलाउन सफल मार्शल आर्ट र तेक्वान्दो...

  • २९ फागुन, नेपालगन्ज । भारतले प्लाइउडको निर्यातमा अवराेध गरेपछि नेपालगन्ज नाकाबाट हुँदै आएकाे प्लाइउड निकासी बन्द भएकाे छ । रुपैडिहास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सिर्जना गरेपछि पश्चिमको सबैभन्दा ठुलो नाका नेपालगन्जबाट...

  • २८ फागुन, काठमाडौं । प्रहरीले नेपालगञ्जबाट दुई दिनमा १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार, आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा...

  • २८ फागुन, धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकबाट आगो पुलमा समेत सल्किएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार...