१५ बैशाख २०८१, शनिबार

ब्यानर न्युज


१५ बैशाख, कोहलपुर । वैशाख दोस्रो साता बितिसक्दा पनि पानी नपरेका कारण खेतबारीमै बालीनाली सुक्न थालेपछि बाँके जिल्लाका किसानहरू चिन्तित भएका छन् । लामो खडेरीले खेतबारीमा लगाएका तरकारी...

  • १५ बैशाख, कोहलपुर । कोहलपुर नगरपालिका ६ रझेनास्थित सिक्टा नहरमा डुबेर मृत्यु भएका बालकको पहिचान खुलेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालीका वडा नं. ५ का नोबिक बुढाथोकीको नहरमा डुबेर मृत्यु भएको हो । शनिबार बिहान ८ बजेतिर नहरमा...

  • १५ वैशाख, काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी-२० खेलमा वेष्ट इण्डिज 'ए' लाई ४ विकेटले हराएको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले...

  • १५ बैशाख, काेहलपुर । कोहलपुर नगरपालिका ६ रझेनास्थित सिक्टा सिचाई आयाेजनाकाे नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । शनिबार बिहान ८ बजेतिर नहरमा पौडी खेल्ने क्रममा करिब ११ वर्षका बालकको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी डिएसपी...

  • १५ वैशाख, काठमाडौं । नेपाल र टेस्ट टोली वेस्टइन्डिजको ए टोलीबीच हुने पाँच म्याचको टी-२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेल आज शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सवा १२ बजेदेखि सुरु हुनेछ । नेपाली टोली नियमित कप्तान रोहित पोडेलको कप्तानीमा...

  • १५ वैशाख, काठमाडौं । इलाम-२  र बझाङ-१(१) मा हुन लागेको उपनिर्वाचनमा आज मतदान हुँदैछ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । त्यसको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट...

  • १४ बैशाख, काेहलपुर । काेहलपुर नगरपालिकाले आफ्नाे मातहतमा रहेका संस्थागत विद्यालयहरूको शुल्क निर्धारण गरेको छ । शिक्षा नियमावली २०४९, परिच्छेद २५ काे नियम १४६ बमोजिम संस्थागत विद्यालयले लिन पाउने न्युनतम तथा अधिकतम शुल्क निर्धारण गरीएकाे नगरपालिकाले...

  • १४ बैशाख, नेपालगन्ज । राष्ट्रिय परीक्षा बाेर्डले शुक्रबारबाट सञ्चालन गर्न लागेको कक्षा १२ को परीक्षामा बाँकेबाट बाल सुधारगृह र कारागारका बन्दीसहित १० हजारभन्दा बढी सहभागी हुँदैछन् । बाँकेका विभिन्न २८ वटा परीक्षा केन्द्रमार्फत् जिल्लाका १० हजार...

  • १३ बैशाख, रौतहट । जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए । रौतहटको राजपुरमा २०६४ चैत...

  • १३ बैशाख, नेपालगन्ज । बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा रहेका खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेका छन्। राप्तीसोनारी गाउँपालिका-६ को सामुदायिक वनमा खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला...