२४ बैशाख २०८१, सोमबार

ब्यानर न्युज


साझा गठबन्धनका तर्फबाट कोहलपुर नगरपालिकाका साझा उम्मेदवार नरेन्द्र न्यौपानेले आफ्नो जित सुनिश्चित भईसकेको बताएका छन । कोहलपुर नगरपालिका वडा नं. ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गदै...

  • कोहलपुर, २७ बैशाख / कोहलपुर १५ का ५२ वर्षिय राधेश्याम थारुलाई गाँउ घरमा बृद्ध देखि वालकसम्मले 'राधे वकिल' भनेर चिन्ने र बोलाउने गर्दछन् । २५ वर्ष वकालत पेशामा लागेका भएपनि सरल स्वभावका राधेश्याम थारुलाई सबैले आत्मियता पुर्वक राधे वकिल भनेर बोेलाउने गरेका...

  • स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुखरअध्यक्ष, उपप्रमुखरउपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । निर्वाचन...

  • नारायणी वली, बाँकेका महिलाहरुको प्रेरणाको स्रोत । उमेरले भर्खरै ३८ वर्ष टेकेकी वली अनुभवले खारीएकी सक्षम महिला नेतृ हुन । २०७४ सालको पहिलो स्थानिय तह निर्वाचनमा अत्याधिक मतले विजयी हुँदै कार्यकालिका सदस्यको भुमिका निर्वाह गरीसकेकी वली पुन: कोहलपुर...

  • जनताको सेवा गर्न पाउँदा रमाउने समृद्ध समाज र समृद्ध वडाको विकास चाहने ब्यक्ति हुन् दान बहादुर ओली (निर्माण) । विगत लामो समयदेखि कोहलपुर नगरपालिका वडा नम्बर १४ का जनताको माझमा रही सेवामा तल्लीन ओली वडावासीको मनमा भिजेका छन् । बुवा गंगे ओली क्षेत्री र आमा...

  • आसन्न स्थानिय तह निर्वाचनमा कोहलपुर नगरपालिको १५ वटै वडाबाट गठबन्धनले उठाएको एक्लो महिला उम्मेदवार हुन, मिना कुमारी पुन मगर । नेकपा (माओवादी केन्द्र) को कोहलपुर नगर कमिटि सदस्य मगर नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनबाट...

  • 'निरक साहुजी' वडावासी माझ चर्चित नाम । आसन्न स्थानिय तहको निवाचनमा कोहलपुर नगरपालिका वडा नं. १२ को वडाध्यक्षका उम्मेदवार निरक बहादुर शाही आफ्नो वडामा 'निरक साहुजी' का रुपमा परिचित छन । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)को संयुक्त गठबन्धनबाट...

  • प्युठान जिल्लाको ऐरावती गाउँपालिकामा अध्यक्ष पदका लागि तीनजना विच भिडन्त हुने भएको छ । वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि ऐरावतीमा मुख्य तीनजना विच चुनावी भिडन्त हुने भएको हो । नेकपा माओवादी केन्द्रको तर्फबाट बुद्धबहादुर...

  • कोहलपुर, २५ वैशाख / बाँकेको कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनले ७७ जना उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ । पालिकाको मेयर, उपमेयर सहित १५ वडाका अध्यक्ष सहितका ७७ वटा पदाधिकारीहरु मैदानमा उतारेको...

  • कोहलपुर, २५ वैशाख / कोहलपुरमा चुनावी प्रचार-प्रसारमा बालबालिकाको प्रयोग बढ्दै गएको छ । दिनहुँ जसो हुने घरदैलो कार्यक्रम तथा चुनावी आमसभाहरुमा बालबालीकाको प्रयोग हुँदै आएको पाईएको छ । केही दिन पहिले कोहलपुर १२ को घरदैलो कार्यक्रममा एमालेको चुनाव चिन्ह...