२१ बैशाख २०८१, शुक्रबार
खजुरा रोडको नालीमा भेटियो पुरुषको शव
  • काँचुली खबर

९ बैशाख, नेपालगन्ज । नेपालगन्जमा एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ । धम्बोझीस्थित खजुरा रोडको नालीमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो ।

आईतबार बेलुका अन्दाजी ५ बजेको समयमा नालामा शव भेटिएको प्रहरीले पुष्टि गरेको छ ।

घटनाको थप बिवरण आउन बाँकी छ ।

  • ९ बैशाख २०८१, आईतवार १८:४९ प्रकाशित
  • Nabintech