नारायणी वली, बाँकेका महिलाहरुको प्रेरणाको स्रोत । उमेरले भर्खरै ३८ वर्ष टेकेकी वली अनुभवले खारीएकी सक्षम महिला नेतृ हुन । २०७४ सालको पहिलो स्थानिय तह निर्वाचनमा अत्याधिक मतले विजयी...
जनताको सेवा गर्न पाउँदा रमाउने समृद्ध समाज र समृद्ध वडाको विकास चाहने ब्यक्ति हुन् दान बहादुर ओली (निर्माण) । विगत लामो समयदेखि कोहलपुर नगरपालिका वडा नम्बर १४ का जनताको माझमा रही सेवामा तल्लीन ओली वडावासीको मनमा भिजेका छन् । बुवा गंगे ओली क्षेत्री र आमा...
आसन्न स्थानिय तह निर्वाचनमा कोहलपुर नगरपालिको १५ वटै वडाबाट गठबन्धनले उठाएको एक्लो महिला उम्मेदवार हुन, मिना कुमारी पुन मगर । नेकपा (माओवादी केन्द्र) को कोहलपुर नगर कमिटि सदस्य मगर नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनबाट...
'निरक साहुजी' वडावासी माझ चर्चित नाम । आसन्न स्थानिय तहको निवाचनमा कोहलपुर नगरपालिका वडा नं. १२ को वडाध्यक्षका उम्मेदवार निरक बहादुर शाही आफ्नो वडामा 'निरक साहुजी' का रुपमा परिचित छन । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)को संयुक्त गठबन्धनबाट...
प्युठान जिल्लाको ऐरावती गाउँपालिकामा अध्यक्ष पदका लागि तीनजना विच भिडन्त हुने भएको छ । वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि ऐरावतीमा मुख्य तीनजना विच चुनावी भिडन्त हुने भएको हो । नेकपा माओवादी केन्द्रको तर्फबाट बुद्धबहादुर...
कोहलपुर, २५ वैशाख / बाँकेको कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनले ७७ जना उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ । पालिकाको मेयर, उपमेयर सहित १५ वडाका अध्यक्ष सहितका ७७ वटा पदाधिकारीहरु मैदानमा उतारेको...
कोहलपुर, २५ वैशाख / कोहलपुरमा चुनावी प्रचार-प्रसारमा बालबालिकाको प्रयोग बढ्दै गएको छ । दिनहुँ जसो हुने घरदैलो कार्यक्रम तथा चुनावी आमसभाहरुमा बालबालीकाको प्रयोग हुँदै आएको पाईएको छ । केही दिन पहिले कोहलपुर १२ को घरदैलो कार्यक्रममा एमालेको चुनाव चिन्ह...
कोहलपुर, २५ वैशाख / हिंसा प्रभावित महिलाको मानवअधिकारका लागि लड्ने कोहलपुर नगरपालिकाका उपमेयर पदका उम्मेदवारहरुले बताएका छन् । मेची महाकाली सयुक्त आवाज कोहलपुर बाँकेले गरेको उपमेयर पदका उम्मेदवारहरुसँगको छलफलमा उनीहरुले पीडितलाई न्याय र अधिकार...
बाँके । स्थानीय तह निर्वाचन अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाका मतदाताहरू चुनावअघि विभिन्न दल र उम्मेदवारले अनेकौँ आश्वासन दिने गरे पनि चुनावपछि आफ्नो अवस्था जस्ताको तस्तै रहने गुनासो गरिरहेका छन् । नेपालगञ्ज उपमहानगर-११ मा पर्ने ईदगाह रोडमा सानो...
संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख संविधानको रक्षा गर्ने र प्रतिगमनकारी षड्यन्त्रलाई परास्त गर्ने संघर्षको मोर्चाको रुपमा आगामी बैशाख ३० गते नेपालमा स्थानीय तहको निर्वाचन हुँदैछ । दुई पटक प्रतिनिधि सभा विघटन गर्ने केपी ओली नेतृत्वको एमाले...