२७ भदाै, नेपालगन्ज । बाँकेका अग्रज पत्रकारहरुले संचार क्षेत्रकालागि सामाजिक संजाल चुनौतीको विषय बन्दै गएको बताएका छन् । बुधबार नेपाल प्रेस युनियन बाँकेका संस्थापक स्व. पन्नालाल गुप्त...
२७ भदाै, नेपालगन्ज । रोजगारीलगायत विभिन्न प्रलोभन देखाएर भारतको मुम्बईमा पुर्याइएका बाँकेका दुई जना महिलालाई बन्धक बनाई जबरजस्ती भाडाकी आमा बनाएको खुलासा भएको छ। ती महिलालाई अरूका लागि बच्चा जन्माउने काममा लगाइएको पाइएको छ। केही दिनअघि माइती नेपालको...
२७ भदाै, काेहलपुर । बाँके जिल्लाभित्र पर्ने सडक छेउमा अबदेखि बिग्रिएका सवारीसाधन एक घण्टाभन्दा बढी राख्न नपाइने भएको छ। यसरी राखिएका सवारीसाधनसँग अन्य सवारीसाधन ठोक्किएर दुर्घटना हुन थालेपछि यस्तो निर्णय गरिएको हो। यातायात व्यवसायीसँगको सहमतिमा...
२६ भदौ, नेपालगन्ज । नेकपा माओवादी केन्द्र निकटको कलाकारहरुको संगठन जनसाँस्कृतिक महासंघ बाँकेले मंगलवार नेपालगन्जमा तीज विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दामा शर्माले तीजलाई भड्किलो खर्चिलो...
२६ भदौ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब १ किलो सुन बरामद गरेको छ । विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । पक्राउ गरिएका आरोपितको...
२६ भदौ, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।नेकपा एमालेका उपाध्यक्षसमेत...
२६ भदौ, काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङकाे निधन भएकाे छ । घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका नेम्वाङलाई परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो...
२५ भदाै, काेहलपुर । बाँके जिल्लामा आयुर्वेद तथा प्राकृतिक उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढ्दै गएको पाइएको छ। कोहलपुर नगरपालिका-११, बगियामा रहेको आयुर्वेद औषधालयमा उपचार गराउने बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएकाले आयुर्वेद तथा प्राकृतिक उपचार...
२४ भदौ, कोहलपुर । आत्महत्या जस्तो संवेदनशिल विषयमा सबै सचेत हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुले सुझाव दिएका छन । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा कोहलपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रोफेसर डा. मोहन वेल्वासेले आत्महत्या आफैमा जटिल...
२४ भदौ, कालिकोट । गत बिहिबारदेखी ४ वर्षिय नाबालक सहित बेपत्ता भएकी कालिकोटकी गिता जैसी प्रहरीको सम्पर्कमा पुगेकी छन । कालिकोट सदरमुकाम मान्माको न्वगैरास्थित आफ्नै कोठाबाट बेपत्ता भएकी जैसी शनिबार आफन्तको सम्पर्कमा आएकी हुन । कोठाबाटै जैसी एक्कासी...