सि बि इन्टरनेसनल कन्सल्टेन्सिले अब कोहलपुरमै काठमाण्डौ स्तरिय सेवा सुबिधा प्रदान गर्दै आएको छ । बाँकेमा छोटो समयमानै आफ्नो पहिचान बनाउन सफल यस कन्सल्टेन्सिले बिदेश अध्ययन अध्यापनका...
काठमाडौँ । संगीतकार अम्बर गुरुङकी श्रीमती बिना गुरुङको निधन भएको छ । उनको ७६ बर्षको उमेरमा आइतबार साँझ ग्रान्डी अस्पतालमा निधन भएको हो । २ बर्षअघि श्रीमान अम्बरको निधन भएयता रोगशोकले थलिएकी बिनालाई गत साता निमोनियाको आशंकामा ग्रान्डी भर्ना गरिएको...
सल्यानको एउटै गाउँमा १२ क्विन्टल शंखेकीरा संकलन गरिएको छ । जिल्लाको शारदा नगरपालिका-६ बरलामा एउटै गाउँमा १२ क्विन्टल चार किलो शंखेकीरा संकलन गरिएको हो । जाइन्ट अफ्रिकन स्नेल अर्थात् ठूलो आकारको शंखेकीराले किसानले लगाएको तरकारीबाली, धानबाली, मकैबाली...
बर्दिया माछागढकी मोतीदेवी चौधरी २०६३ सालकी संविधानसभा सदस्य हुन्। उनी मुक्तकमैयाको प्रतिनिधित्व गर्दै संसद भवन छिरेकी थिइन्। उनले संविधान लेखनलगायत कानुन निर्माणमा मुक्तकमैयाको प्रतिनिधि भएर १८ महिना बिताइन्। तर, यीनै मोतीदेवी अहिले आर्थिक अभावमा...
हाई भोल्टको करेन्ट लागेर मृत्यु भएका राप्तीसोनारी गाउँपालिका-६, लक्ष्मीराजपुरका दुई परिवारको स्थानीयले सामूहिक रूपमा धान रोपाइँ गरिदिएका छन्। दुई साताअघि हाई भोल्टको करेन्ट घरमा जडान भएको विद्युत लाइनमा प्रवाह हुँदा राप्तीसोनारी गाउँपालिका-६, लक्ष्मीराजपुरका...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबक्ता नारायणकाजी श्रेष्ठ र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै देशको विकट क्षेत्र कर्णालीको जुम्लामा आमरण अनसनमा बसिरहेका डा। गोविन्द केसीका प्रतिनिधीसँग वार्ता गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान...
आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मेलन-२०७५ अन्तर्गत आइतबार चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : रासस प्रधानमन्त्री...
वडघर विप्र थारु अहिले विशेष गरि पूर्ण सरसफाइ अभियानमा व्यस्त छन् । वडघर भए पछि समुदायमा आउने हरेक समस्यालाई समाधान तिर लैजानु उनको कर्तव्य हो र लागीरहन्छन पनि तर पछिल्लो समयमा उनले जव पूर्ण सरसफाइ सम्बन्धि गाउँपालिकाको आयोजनामा जी.एस.एफ. यू.एन. हबिटाटको...
जलवायु परिवर्तन सम्वन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा कृषि एवं वातावरण अनुसन्धान तथा विकास केन्द्र कोहलपुरको आयोजनामा शनिबार कार्यक्रम आयोजना गरिएको थियो । कोहलपुर नगरपालिका सबै वडा अध्यक्षहरु, कोहलपुर...
‘समुदायको विवाद समुदायमा नै समाधान गरौ, समदायमा दिगो शान्ति स्थापना गरौ’ भन्ने मुल नाराका साथ सुरु भएको मेलमिलाप सम्वन्धि ३ दिने पुनर्ताजगी तालिम शनिवार सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा कोहलपुर नगरपालिकाका १५ वटै वडामा रहेका मेलमिलापकर्ताहरुलाई...