संगीतकार अम्बर गुरुङकी श्रीमती बिनाको निधन
  • काँचुली खबर

काठमाडौँ । संगीतकार अम्बर गुरुङकी श्रीमती बिना गुरुङको निधन भएको छ । उनको ७६ बर्षको उमेरमा आइतबार साँझ ग्रान्डी अस्पतालमा निधन भएको हो ।

२ बर्षअघि श्रीमान अम्बरको निधन भएयता रोगशोकले थलिएकी बिनालाई गत साता निमोनियाको आशंकामा ग्रान्डी भर्ना गरिएको थियो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

श्रीमती बिना बूढानिलकण्ठस्थित घर भाडामा लिएर छोरीका साथमा बस्दै आउनुभएको थियो । श्रीमती गुरुङको सोमबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ । बीनाका ३ छोरा र एक छोरी छन् ।

  • ३२ असार २०७५, सोमबार ०८:५१ प्रकाशित
  • Nabintech