६ साउन, कोहलपुर । भूमि अधिकार र किसान मुक्तिका लागि आफ्नो जीवन समर्पण गरेका सहिद गुम्रा थारुको ६६औँ स्मृति दिवस मनाउदै आज कोहलपुरमा उनलाई स्मरण गरिएको छ। किसान आन्दोलनका अग्रणी योद्धाका...
६ साउन, कोहलपुर । ४४औँ वी.पी. स्मृति दिवसको अवसरमा ‘साहित्य र पुस्तकालयको अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको...
४ साउन, कोहलपुर । हाम्रो सुर्खेती एकता समाज कोहलपुरले मृगाैला पीडित चन्द्रबहादुर रानालाई रु. ३ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ। समाजका आजिवन सदस्य समेत रहेका रानाकाे उपचारकालागी उक्त रकम हस्तान्तरण गरिएकाे हाे । समाजले विभिन्न व्यक्ति,...
३१ असार, नेपालगन्ज । बाँकेको जमुनाहा नाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको पाँच लाख भारतीय रुपियाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जमुनाहाबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका-१५ स्थित जमुनाहा नाकामा नियमित जाँच गर्ने...
३० असार, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जनालाई कैद सजाय सुनाएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादी १६ जनालाई सजाय निर्धारण...
२९ असार, काेहलपुर । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुर-११, बाँकेको आयोजनामा भानुभक्तकृत ‘आरण्यकाण्ड रामायण’ खुला वाचन प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले आदिकवि...
२८ असार, काेहलपुर । तमु ह्युल छोंज धीं (गुरूङ राष्ट्रिय परिषद) कोहलपुर इकाई समितिको अध्यक्षमा लक्ष्मी घले गुरूङ चयन भएकी छन्। शनिबार कोहलपुरमा सम्पन्न परिषद्को १८औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट गुरूङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत...
२६ असार, काठमाण्डौं । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर अस्पतालका...
२० असार, काेहलपुर । दुई दशकपछि नेपालगन्जमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक पुनर्स्थापना गरिएको छ। जिल्लामा सर्वदलीय र सर्वपक्षीय सहमतिबाट नेपालगन्ज उपमहानगरपालिकाले धम्बोझीमा अन्ततः शालिक पुनर्स्थापना गरेको हो। दोस्रो जनआन्दोलन २०६२/०६३ तिर...
१५ असार, काेहलपुर । कोहलपुरमा सहोदर दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् । २६ वर्षीय मनोज चौधरीको हत्या गरेको आरोपमा कोहलपुर नगरपालिका-४ गोहवा बस्ने २० वर्षीय विनोद चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यहि असार १४ गते साँझ...