२३ बैशाख २०८१, आईतवार

समाज


१६ वैशाख, देउखुरी । दाङको राजपुर गाउँपालिका–७ हाडबासमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन । राजपुर गाउँपालिका–७ का वडाध्यक्ष पुष्कर वलीका अनुसार आगलागीबाट २५ घरमध्ये २४ घर नष्ट भएका...

  • १६ बैशाख, राँझा । डढेलो नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्जले दुई हजार किलोमिटर अग्नि रेखा निर्माण गरेको छ । डढेलो नियन्त्रण गर्न निकुञ्जले पूर्व सावधानी अपनाउँदै निकुञ्जअन्तर्गतको बढी डढेलो प्रभावित क्षेत्रमा बनाइएको अग्निरेखा डढेलो नियन्त्रणमा...

  • १६ बैशाख, काठमाडौँ । मैत्रीपूर्ण टी-२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको छ । जीतका लागि १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो । सुरुवाती र मध्यक्रमका...

  • १६ बैशाख, प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानले १३ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । बाँके जिल्ला अदालतले १० वर्ष कैद सजाय तोकेको जिवा ढकाललाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको हो । १७ बैशाख २०६८ मा बाँके जिल्ला अदालतले...

  • १६ बैशाख, विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणी मुद्दामा उच्च अदालत विराटनगरले प्रत्यर्थी झिकाउने आदेश दिएको छ । न्यायधीश श्रीधराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको इजलासले शुक्रबार प्रत्यर्थी ९प्रतिवादी० झिकाउने...

  • १६ बैशाख, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएकाले अवसरलाई सदुपयोग गरेर फाइदा लिन आग्रह गरेका छन् । ​ 'नेपाल लगानी सम्मेलन २०२४’ को आज काठमाडौंमा उद्‌घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल...

  • १६ बैशाख, काठमाडौँ । दोस्रो टी-२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाललाई जितका लागि एक सय ६१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङ गर्दै सात विकेट गुमाएर एक...

  • १६ वैशाख, काठमाडौं । चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ । १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन...

  • १६ बैशाख, काेहलपुर ।बाँकेमा आफैले बनाएकाे पेस्ताेल पड्कदा एक युवा घाईते भएका छन । युट्युब हेरी काठ र फलामबाट आफैले बनाएको घरेलु कटुवा पेस्तोल पड्कदा राप्तिसोनारी गाउपालिका ५ चाचरफर्काका १६ वर्षिय सचिन थारु घाइते भएको इलाका प्रहरी कार्यालय बैजापुरले...

  • १५ बैशाख, कोहलपुर । वैशाख दोस्रो साता बितिसक्दा पनि पानी नपरेका कारण खेतबारीमै बालीनाली सुक्न थालेपछि बाँके जिल्लाका किसानहरू चिन्तित भएका छन् । लामो खडेरीले खेतबारीमा लगाएका तरकारी र खेतमा लगाएको मकै सुक्न थालेको छ भने जङ्गलमा लागेको डढेलोले वन जङ्गल...