२० चैत्र, नेपालगन्ज । बाँकेमा पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका जाँच कार्य सुरु गरिएको छ । चैत १९ गते बिहीबारबाट सुरु भएको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को...
२० चैत्र, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले बसमा डाँका चोरी गर्ने गिरोहमा संलग्न चार जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार नेपालगञ्ज उप-महानगरपालिका वडा नं. ४ स्थित बसपार्कबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा सवार यात्रुहरूलाई लक्षित...
१५ चैत्र, नेपालगञ्ज । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा उम्मेदवार बनेका ५६ जनामध्ये ४३ जनाले मात्र निर्वाचन खर्च बुझाएका छन् । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५६ जना उम्मेदवार बनेका...
१५ चैत्र, नेपालगन्ज । शनिबार राति नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा जलेको अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको हो । मध्यराती जलेको अवस्थामा भेटिएकी सृजना बुढाको हत्या...
१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो । काठमाडौं उपत्यका...
१३ चैत्र, काेहलपुर । काेहलपुर गाेल्डकपकाे मिति सार्वजनिक गरिएकाे छ । शुक्रबार काेहलपुरमा पत्रकार सम्मेलन गरी गाेल्डकपकाे मिति सार्वजनिक गरिएकाे हाे । आगामी बैशाख १९ गतेदेखि २६ गतेसम्म बाँकेको कोहलपुर-२ स्थित तेह्र विगाह खेलमैदानमा प्रतियोगिता आयोजना...
१३ चैत्र, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् । अहिले २२ मन्त्रालय रहेकामा प्रधानमन्त्री शाले आफूसँग ३ मन्त्रालय राखेका छन् । बाँकी ४ मन्त्रीलाई दुई-दुई मन्त्रालयको जिम्मेवारी...
१३ चैत्र, काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति...
१२ चैत्र, काेहलपुर । समता स्कुलले महिलाहरुका लागि एक दिने पाठेघरको स्वास्थ्य शिविर सम्पन्न गरेको छ । समता स्कुल कोहलपुरको आयोजना तथा कौशिल्या अस्पतालको प्राविधिक सहयोगमा विद्यालयमा एक दिने नि:शुल्क शिविरकाे आयोजना गरिएको थियो । न्युनतम शुल्कमा अध्यापन...
११ चैत्र, काेहलपुर । आफ्नो मृत्युपश्चात् चिकित्सा शिक्षाका लागि शरीर दान गर्ने साहसी एवं बामपन्थी नेत्री स्व. सावित्रा सापकोटाको प्रथम स्मृतिमा बुधबार कोहलपुरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। सहिद स्मृति केन्द्र नेपालकी संस्थापक सदस्य समेत रहेकी...