२ जेष्ठ, काेहलपुर । बाँकेको कोहलपुरमा प्रथम प्रदेशसभा कप फुटबल प्रतियोगिता सुरू भएकाे छ । सामाजिक विकास डिभिजन कार्यालय, नेपालगन्जको आयोजनामा शुक्रबारदेखि “प्रथम प्रदेशसभा कप बाँके...
१ जेठ, काेहलपुर । स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा संचालन गरीएकाे ४५ दिने ड्राइभिङ तालिम सम्पन्न भएकाे छ। पर्यटन डिभिजन कार्यालय कोहलपुरको आयोजना र उत्पीडित सामुदायिक विकास विकास केन्द्रको समन्वयमा २०८२ चैत ०४ गतेदेखि २०८३...
३१ बैशाख, कोहलपुर । बाँकेकाे काेहलपुरमा पहिलाे पटक "प्रदेशसभा कप फुटबल प्रतियोगिता" संचालन हुने भएकाे छ । सामाजिक विकास डिभिजन कार्यालय, नेपालगन्जको आयोजनामा भाेली जेठ १ गतेदेखी “प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नं. १ (ख) अन्तर माध्यमिक विद्यालय यू-१६...
३१ बैशाख, काेहलपुर । नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले विद्युत महसुल समयमै भुक्तानी नगर्ने पाँच हजार बढी सेवाग्राहीको ‘लाइन’ विच्छेद गरिदिएको छ । पाँच महिनाको अवधिमा लामो समयदेखि महसुल रकम नतिर्ने करिब पाँच हजार ५०० ग्राहकको लाइन...
३१ बैशाख, काेहलपुर । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोलीले बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने २४ वर्षीय वीरबहादुर थारुलाई पक्राउ गरेको हो। विशेष सूचनाका...
३० बैशाख, सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको आम्दानी हिनामिनासम्बन्धी प्रकरणमा पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार वीरेन्द्रनगर स्थित सुर्खेत उपत्यका नगर विकास समितिमा...
३० बैशाख, काेहलपुर । काेहलपुर नगरपालिकाले बाँकेकाे खेलकुदमा नयाँ इतिहास रचेको छ । १७औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनाैट प्रतियोगितामा लगातार पाँचौँ पटक उपाधि जित्दै कोहलपुरले ईतिहास रचेकाे हाे । यस वर्षको प्रतियोगितामा कोहलपुर नगरपालिकाले...
३० बैशाख, काेहलपुर । नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले बाँके जिल्लास्थित बाल सुधारगृहको स्थलगत अनुगमन गरी त्यहाँको समग्र अवस्था अवस्थाबारे जानकारी लिएकी छन । मन्त्री बादीको सचिवालयले दिएको जानकारी अनुसार पश्चिम...
२९ बैशाख, काेहलपुर । कोहलपुर नगरपालिकाले अतिक्रमित जग्गा खाली गराउने भन्दै डोजर चलाएको विषय विवादित बन्दै गएकाे छ । नगरपालिकाले शनिबारदेखि साेमबारसम्म तीन दिन लगातार चलाएको डोजर अभियान सर्वोच्च अदालतको आदेश विपरीत रहेकाे भन्दै आलाेचना भईरहेकाे छ...
२७ बैशाख, कोहलपुर । जिल्ला बाँकेको कोहलपुर नगरपालिका-१३ स्थित आर्मी चेक प्वाइन्टदेखि करिब ३ किलोमिटर पूर्व रानी सामुदायिक वन क्षेत्रअन्तर्गत पूर्व-पश्चिम राजमार्ग छेउको नालामाथि एक पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहान करिब ८:१० बजे स्थानीयले...