२२ बैशाख, काेहलपुर । बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकप अन्तर्गत लिग चरणका सबै खेल सम्पन्न भएका छन । लिग चरणकाे अन्तिम खेलमा नेपाल पुलिस क्लब बिजयी भएकाे छ । तेस्राे...
२२ बैशाख, नेपालगन्ज । समाजमा विभिन्न प्रकारका अशान्ति र डर त्रास उत्पन्न गर्नेखालका भिडियो बनाएर टिकटकमा पोस्ट गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेकाे छ । टिकटकमा विभिन्न प्रकारका आपत्तिजनक र धार्मिक तथा सामाजिक सदभाव बिथोल्ने...
२२ बैशाख, काेहलपुर । बाँके क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेशकुमार चौधरीको घर ऐलानी जग्गामा रहेको खुलेको छ । स्थानीय तहहरूले सरकारी, सार्वजनिक तथा ऐलानी जमिन खाली गराउने अभियान तीव्र बनाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...
२१ बैशाख, काेहलपुर । अनुसन्धान प्रक्रियामा रहेका मुद्दाहरू मिलाइदिने भन्दै प्रतिवादीका परिवारहरूसँग रकम असुली गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार मुद्दा मिलाइदिने...
२१ बैशाख, काेहलपुर । कोहलपुर नगरपालिकाले सरकारी जग्गा खाली गर्न १० दिने अल्टिमेटमसहितको सूचना निकालेको विषयमा रास्वपाले विरोध जनाएकाे छ । संघीय सरकारले सार्वजनिक जग्गा अतिक्रमण हटाउन स्थानीय सरकारलाई ताकेता गरेपछि काेहलपुर नगरपालिकाले सूचना जारी...
२१ बैशाख, काेहलपुर । बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकपको दोस्रो खेलमा जस्ट जोन एफसी (नाइजेरिया)ले रोयल फुटबल क्लब (कर्णाली प्रदेश) लाई ४-२ गोलअन्तरले पराजित गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा नाइजेरियाले कर्णालीलाई हराएको हो । खेलतालिका...
१९ बैशाख, कोहलपुर । आजदेखि कोहलपुर गोल्डकपको चौथो संस्करण सुरू हुँदैछ । कोहलपुर नगरपालिका वडा नं. २ स्थित तेह्र बिगाह खेल मैदानमा हुने गाेल्डकपकाे सम्पूर्ण तयारी पूरा भएकाे आयोजकले जानाएकाे छ । यस वर्ष प्रतियोगितालाई थप व्यवस्थित र आकर्षक बनाउन विशेष...
१७ वैशाख, नेपालगन्ज । सरोज थापा भनिने श्रवण कुमार थापा हत्या प्रकरणमा ६ वर्षपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महोत्तरीको बर्दिबास नगरपालिका-३ घर भएकी ३३ वर्षीया निशा बस्नेत (गौतम), सोही ठाउँ घर भएकी ३८ वर्षीया पूजा थापा र सिन्धुलीको...
१६ बैशाख, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सकलाई धम्की दिने एक व्यक्ति पक्राउ परेपछि बन्द रहेको ओपिडी (बहिरङ्ग) सेवा पुनः सञ्चालन भएको छ । बाँके, बैजनाथ-६ की दिलसरा विकको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा विवाद गर्नुका...
१५ बैशाख, नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि तनावकाे अवस्था सृजना भएकाे छ । मृतकका आफन्त तथा आफूलाई पत्रकार बताउने केही व्यक्तिहरूले अस्पताल प्रशासनमाथि दुर्व्यवहार गरेपछि घटनाले थप जटिल रूप लिएको हो...