१५ जेठ, काेहलपुर । राप्ती सोनारी गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिप्रति सचेत युवा समूह राप्तीसोनारीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार काेहलपुरमा पत्रकार सम्मेलन...
१३ जेठ, काेहलपुर । काेहि ब्यक्तिले चाेरी गरेरै ६ कराेडकाे सम्पत्ति जाेड्न सक्छ भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर बाँकेकाे राप्ती सोनारी गाउँपालिका-३ बेलासपुरका ४१ वर्षीय प्रेम थारुले चाेरी गरेरै घर, घडेरी जाेडेकाे पाईएकाे छ । उनले चोरेरै पक्की...
११ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको वर्गीकरण गरेको छ । क्यानले महिला तथा पुरुष खेलाडीलाई सन् २०२६का लागि ३८ जना पुरुष र २५ जना महिला खेलाडीलाई वर्गीकरण गरेको हो । क्यानले पहिलोपटक 'ए प्लस' क्याटगोरी थपेको छ। उक्त क्याटगोरीमा रोहित पौडेल,...
११ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा दोस्रो बन्धु खुल्ला राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता आयोजना हुने भएको छ । साेमबार पत्रकार सम्मेलन गर्दै आयाेजकले प्रतियोगिताबारे जानकारी दिएकाे हाे । लुम्बिनी प्रदेश राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको...
११ जेठ, काेहलपुर । बाँकेको कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको अध्यक्षमा एकराज शर्मा निर्वाचित भएका छन् । आईतबार सम्पन्न निर्वाचनमा शर्माकाे प्यानल बिजयी भएकाे हाे । कुल ७२६ मतदाता रहेकोमा ४७५ मत खसेको निर्वाचनमा शर्माले...
६ जेठ, सुर्खेत । वीरेन्द्रनगरमा काफल बेच्दै हिँडेकी एक महिलाले बाटोमै काफल पोखिएर बापत १० हजार रुपैयाँ क्षतिपूर्ति पाएकी छन् । कालिकोटको महाबै गाउँपालिका-४ की धर्मिला अधिकारी चौलागाईंले डालोमा काफल बोकेर वीरेन्द्रनगरको सिटी बसपार्क नजिक सडकमा बिक्री...
६ जेठ, कोहलपुर । राजमार्ग क्षेत्रमा रहेका विद्यालय वरपरको असुरक्षित वातावरण, खुला नाली, ध्वनि प्रदूषण तथा विद्यालय शुल्कसम्बन्धी विषय उठाउँदै सामाजिक अभियन्ता भुम बहादुर भण्डारीले धर्ना दिएका छन । तीव्र सवारी आवागमन, खुला तथा जोखिमयुक्त नाली, अनावश्यक...
३ जेठ, काेहलपुर । बेटर बाँकेको अध्यक्षमा संजय मण्डल चयन भएका छन । कोहलपुरमा आईतबार सम्पन्न भेलाले मण्डलको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा सरोजबाबु पंगेनी र नगेन्द्र भण्डारी चयन भएका छन् । सचिवमा बसन्तराज...
२ जेठ, काेहलपुर । नेपाली मौलिक लोकसंस्कृति, लोकभाका तथा लोकसंगीतको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र नयाँ प्रतिभाको खोजी तथा प्रोत्साहन गर्ने उद्देश्यले “प्रथम बाँके खुल्ला एकल लोकगीत प्रतियोगिता” हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान...
२ जेठ, काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ । अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्यो । ओपनर कुशलले ११७ बलमा १२० रनको अविजित...