समता स्कुल डोल्पाको सहयोगार्थ आर्थिक सहयोग संकलन गरिएको छ । बाँकेको कोहलपुरमा रहेको समता उप-केन्द्र (व्यूरो) कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आर्थिक सहयोग संकलन गरिएको हो । बुधबार...
परियोजना सकिएपनि कार्यक्रमलाई निरन्तरता दिने वडा अध्यक्ष हमालको प्रतिवद्धता बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनुका साथै बाल संरक्षणका लागि नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन भैरहेको सहयात्रा परियोजना सकिएपछि पनि सो परियोजनाले गरिरहेको...
बढैयाताल गाउँपालिकाले ४ बर्ष भित्र बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको छ । बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले “बाल विवाह अन्त्य गर्न सम्भव छ” भन्दै आफनो कार्यकालको ४ बर्ष भित्र बढैयाताल गाउँपालिकाको सम्पूर्ण...
नेपाल रेडक्रस सोसाइटीको ५६ औ स्थापना दिवस प्युठानमा पनि मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले 'रेडक्रसः सबै ठाउँमा, सबैका लागि' के तपाइलाई थाहा छ ? भन्ने नाराका साथ ५६ औ स्थापना दिवस मनाइएको छ । सोसाइटीले दिवसको अबसरमा जिल्ला कारागार...
नेपालगन्ज, खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सामूहिक प्रतिवद्धता जाहेर गरिएको छ । खजुरा गाउँपालिका गाउँ शिक्षा समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्पकहरुले आज...
टाईम एकेडेमीले कोहलपुरमा आफ्नो सेवा सुरु गरेको छ । शिक्षा क्षेत्रमा गुणस्तरीय जनशक्ती उत्पादन गर्ने उद्धेश्यले संचालित एकेडेमीले शनिबार कोहलपुरमा आफ्नो कार्यालय स्थापना गरेको हो । सेवा विस्तार गर्ने क्रममा कोहलपुर एनटिभि रोडमा औपचारिक रुपमै कार्यालय...
बिद्यालयमा नियमित पढाई सँगै जिवन उपयोगी शिक्षाको बारेमा पनि सिकाई हुन थालेपछि बाँकेका सामुदायीक बिद्यालयमा छात्राहरुको आकर्षण बढेको छ । रुम टु रिडको बालीका शिक्षा लागु भएका बाँकेका सामुदायीक बिद्यालयमा छात्राहरुलाई नियमित पढाईका साथसाथै बिभिन्न...
‘समृद्ध पुस्तकालयः सुदृढ समाज’ भन्ने मूल नाराका साथ ११ औं पुस्तकालय दिवस मुलकभर मनाइएको छ । पठनपाठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ शुक्रबार देशभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरि ११ औं पुस्तकालय दिवस मनाइएको हो । दिवसका अवशरमा कोहलपुरमा...
कोहलपुर – भाद्र १६ गते शनिबारका दिन कोहलपुर स्थित रहेको टाईम एकेडेमी बिधिबत रुपमा नयाँ ठाउबाट शुरु हुदै । कार्यक्रम शनिबार १२ बजे शुरु हुने आयोजकले जनाएको छ । कोहलपुर एनटिभीमा रहि बिद्यार्थीहरुलाई सेवा बिस्तार गरिरहेको एकेडेमी सोही ठाउ थ्री स्टार फ्रोजन...
नेपाल पत्रकार महासंघ बाँकेद्धारा रामअधार कुर्मी र रामकुमारी कुर्मीको नाममा रहेको शिक्षा पत्रकारिता पुरस्कार यो बर्ष बाँकेका दुई पत्रकारले प्रप्त गरेका छन । नेपालपत्रकार महासंघ बाँके शाखाले एक कार्यक्रमको आयोजना गर्दै पुरस्कार बितरण गरेको हो । पुरस्कार...