बर्दियाको बाँसगढीमा रहेको जनप्रिय माविले प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत १८ महिने कृषि जेटिए विषयकालागि नयाँ भर्ना खुलेको जनाएको छ । बाँसगढी नगरपालिकाको पहिलो प्राविधिक शिक्षालयको...
शनिवार आयोजित नेपालगन्ज चित्रकार प्रतियोगितामा स्प्रिङडेल एकेडेमी नेपालगन्जका खेमराज थापा उत्कृष्ट चित्रकार बनेका छन् । क्रियटिभ स्टुडेन्टस् क्लव, वेस्ट जोन इङ्गलिस मिडियम हाई स्कुल नेपालगन्जको आयोजनामा भएको प्रतियोगितामा ४६ जनालाई पछाडि पार्दै...
ज्ञानज्योती मा.वि. कोहलपुरमा नयाँ शैक्षिक भवनको उद्घाटन गरिएको छ । भवन उद्घाटन भएसँगै विद्यालयमा सिभिल ईञ्जिनियरिङ कक्षाहरु समेत संचालन गरिएका छन । प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ ले नव निर्माणाधिन भवनको उद्घाटन गरेका हुन । शुत्रबार एक कार्यक्रमका...
पुर्णिमा साहित्यिक प्रतिष्ठान रचना बाचन बिभागको आयोजनामा शुक्रबार खडकवार निबुवामा रचना बाचन तथा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिभाग संयोजक देबकी निरौलाको सभापतित्वमा सम्पन्न ११५ औं रचना बाचन कार्यक्रममा ३ सय २९ थान विभिन्न पुस्तकहरु...
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले पुस्तक संकलन अभियान संचालन गर्ने भएको छ । नगरभित्रका हरेक वडामा पुस्तकालय स्थापना गराउने अभियान अन्तर्गत प्रतिष्ठानको रचना बाचन विभागद्धारा रचन रचना तथा पुस्तक संकलन अभियान संचालनको तयारी गरिएको प्रतिष्ठानका...
संविधान दिवसको अवसरमा कोहलपुर नगरपालिका नगर शिक्षा समितिको आयोजनामा संविधान कार्यान्वयनमा युवाको भूमिका विषयक अन्तरमावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको पूर्व घोषित कार्यक्रम अनुसार नगरभित्रका सम्पूर्ण विद्यालयहरुलाई...
गत जेठ १५ गते बजेट भाषण मार्फत सरकारले घोषणा गरेको सर्टिफिकेट धितो रोखेर ऋण लिने ब्यबस्था छिट्टै नै लागु हुने भएको छ । अर्थमन्त्रालयले भदौ महिनामा कार्यविधि बनाईसक्ने लक्ष्य अनुसर कार्ययोजना तयार गरेको थियो । लक्ष्य अनुसार नै अर्थले सबै कार्यविधि बनाईसकेको...
नेपालगन्ज साइक्लिङ्ग क्लबले भोलि संविधान दिवसको अवसर पारेर साइकल यात्रा आयोजना गर्ने भएको छ। क्लबका सदस्य तथा कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार भोलि बिहान ७ बजे धम्बोजि चोकबाट सुरु हुने साइकल यात्राले नेपालगन्ज नगर परिक्रमा गर्ने कार्यक्रम तय...
बाँकेमा संचालित विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन् । लामो समयदेखि विद्यालय कर्मचारीमाथि चरम शोषण र दमनमा भइरहेको भन्दै उनीहरुले आईतबार जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा विकास तथा समन्य इकाई बाँकेमा ज्ञापन पत्र बुझाएका छन् । विद्यालय कर्मचारी...
राजनितिक चक्रब्यूहमा फसेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको १७ औं साधारणसभा आईतबार कोहलपुरमा सम्पन्न भएको छ । अधिवेशनलाई लक्षित गरि १३५ जना अबैध सदस्यता थप गरिएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय बाँकेमा मुद्धा परेपछि...