३० बैशाख २०८१, आईतवार
गोरखा स्कुलको बस दुर्घटना हुँदा २२ विद्यार्थी घाईते
  • काँचुली खबर

दाङको तुलसीपुरमा स्कुल बस दुर्घटना भएको छ । गोरखा स्कुलको बस दुर्घटना हुँदा २२ जना घाईते भएका छन् । घाईते मध्ये ड्राईभरको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए ।

गाडि ओभरट्याग गर्न खोज्दा लमही-तुलसीपुर सडक खण्डको मोतिपुरमा दुर्घटना भएको हो । सोमबार साँझ पौने पाँच बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परेको बसको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाको बिस्तृत विवरण आउँना बाँकी छ ।

  • ८ आश्विन २०७५, सोमबार १८:४१ प्रकाशित
  • Nabintech