७ जेष्ठ २०८१, सोमबार
शर्मा क्याम्पस प्रमुखमा नियुक्त
  • काँचुली खबर

कोहलपुरमा रहेको वागेश्वरी क्याम्पसको क्याम्पस प्रमुखमा शिशिर कुमार शर्मा नियुक्त भएका छन । मध्यपश्चिमान्चल विश्वविद्यालयबाट आंगिक सम्बन्धन प्राप्त गरेसँगै क्याम्पसको प्रमुखमा शर्मा नियुक्त भएका हुन । शर्मालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले बागेश्वरी बहुमुखी क्याम्पसको पहिलो क्याम्पस प्रमुखको रुपमा नियुक्त गरेका हो ।
शर्मा यसअघि पनि क्याम्पस प्रमुखकै रुपमा कार्यरत थिए ।

  • २२ भाद्र २०७५, शुक्रबार १८:१७ प्रकाशित
  • Nabintech