नेपालगन्ज/ मुलुकमा एक्कासि हपहपी गर्मी बढेको छ। पूर्वी भेगको तुलनामा पश्चिम तराईका धेरैजसो भू–भागमा गर्मी ह्वात्तै बढेको हो। गर्मी बढेसँगै अधिकांश स्थानको जनजीवन प्रत्यक्ष प्रभावित...
भागवत गिताका हरेक श्लोकलाई उनी हार्मुनियम बजाएर गाउन सक्छिन् । यसलाई उनी भगवानको आशिर्वाद ठान्छिन् । भागवत गीताको हरेक श्लोक उनलाई कण्ठस्थ छ । गीताका सबै अध्यायको सूक्ष्म ज्ञान राख्ने उनलाई देवीको उपमा दिइएको छ । सामाजिक सञ्जालमा अहिले उनको भौतिक...
कोहलपुर नगरपालिकामा लक्ष्य अनुसारको राजश्व संकलन हुनेमा स्वयं नगरपालिका नै आशंका गरिरहेका छ । आर्थिक वर्ष ०७४÷०७५ मा करिब ४ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको कोहलपुर नगरपालिकाले आर्थिक वर्ष सम्पन्न हुन करिब डेढ महिना बाँकी रहँदासम्म रु। ३ बरोड भन्दा...
राप्ति सोनारी गाँउपालिका स्तरिय खेलकुद प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । राप्ति सोनारी गाँउपालिका यूथ क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । शनिबार एक कार्यक्रमका बिच राप्ति सोनारी गाँउपालिका वडा नं। ३ का वडा अध्यक्ष गंगाराम थारु र राष्ट्रिय...
कोहलपुर, स्थित साईनिङ्ग स्टार बिद्यालयमा शनिबार तेस्रो छनौट प्रतियोगिता सम्पन्न भएकोछ । प्रतियोगितामा ३ सय ३४ जना प्रतियोगिहरुको सहभागिता जनाएका थिए, छनौट राउण्ड पार गर्न २ सय ३४ जनाले पार गर्दै आज भएको तेस्रो राउण्डमा ५० जना प्रतियोगिहरु सफल भएका...
कोहलपुर, जेठ १० कोहलपुर नगरपालिका अन्तर्गत जोखिम व्यवस्थापका लागि सामूदायमा आधारित विपद जोखिम न्यूनिकरण सम्बन्धि तीन दिने तालिम शुक्रबार सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरको आयोजनामा सम्पन्न...
पाँच नं. प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले संबिधान कार्यान्वयन तर्फ ध्यान केन्द्रित गर्नका लागी कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन प्रदेश नं। ५ को प्रदेश स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई नेपालगन्जमा...
मोरङ / सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला अदालत मोरङमा दोस्रो दिन पनि बयान लिइएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा हिंजो विहिबार पनि उनीसँग बयान लिने काम नसकिएकाले शुक्रबार जारी रहने...
बाँके /जानकी गाउँपालिकामा शैक्षिक सुधारको लागि विशेष योजना बनाईने भएको छ । विद्यालयमा शिक्षक समयमै नआउने, नपढाउने, विद्यार्थी खोजी नगर्ने र समयमै छात्रवृत्ति वितरण नगर्ने जस्ता अभिभावकको गुनासो सम्वोधन गर्दै समग्र शैक्षिक सुधारको लागि गाउँपालिकाले...
कोहलपुर/बाँकेको खजूरा गाउँपालिका वडा नम्बर १ राधापुर साक्षर वडा भएको छ । खजूरा गाउँपालिका कार्यपालिकाको बैठकले राधापुरलाई साक्षर वडा घोषणा गर्ने निर्णय गरेको छ । गाउँपालिकाको निर्णयपछि भोली (शुक्रबार) राधापुरस्थित मैटहवा माविमा औपचारिक कार्यक्रम...