काँचुली विशेष


० कृषि तथा भूमि व्यवस्था मन्त्री बन्नु भएको के गर्दै हुनुहुन्छ ? - मुलुक संघीय प्रणालीमा सञ्चालन शुरु भएको छ । हामी प्रदेश न ५ को कृषि विकासका लागि कसरी काम गर्ने भन्ने छलफलमा जुटेका छौं...

  • कोहलपुर जिल्ला प्रहरीको विशेष व्यूरो टोलीले बाँकेको कोहलपुर नगरपालिका वडा नं.१४ र १५ को संयुक्त कार्यालय अगाडि हवलदारपुरबाट पाँचजनालिएर ईप्रका कोहलपुरलाई बुझाएको छ । सोमबार साँझ करिव ६ बजेतिर स्थानीय कान्छा आलेको घरमा जुवा खेल्दै गरेका पाँचजनाबाट...

  • नेपालगन्ज/ आन्तरिक उडानमा पहिलो स्थानमा रहँदै आएको बुद्ध एयरले नेपालगन्जदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि उडान सञ्चालन गर्ने भएको छ । नेपालगन्जमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले...

  • प्रदेश नम्बर ५ को सबैभन्दा सुगम र विकसित मानिने बाँके जिल्लामा ५८ प्रतिशत गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरिएको छ । बाँकेभन्दा निकै पछाडि परेका मानिएका पहाडी जिल्ला रुकुम, दाङ, प्यूठान र रोल्पामा कम गरिब रहेको सो तथ्यांकले देखाएको छ । केन्द्रीय...

  • नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधीमाथि धरानले कब्जा जमाएको छ । बाँकेको कोहलपुरमा आईतबार सम्पन्न फाइनल खेलमा रुपन्देहीलाई ५ विकेटले हराउँदै धरानले उपाधि जित्न सफल भएको हो । कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ६...

  • बर्दियाको बारबर्दिया नगरपालिकाका १४ वर्षीय नवीन चौधरीको शरीर एक्कासी पहेँलो हुँदै गयो। निद्रा लागिरहने र सुतिरहने समस्या पनि देखा पर्‍यो। कक्षा ८ मा पढ्दै गरेका छोराको समस्या समाधान गर्न भन्दै आमा गीता चौधरीले छिमेकको सल्लाहमा धामीकहाँ फुक्न लगिन्।...

  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले २८ जना डीएसपीलाई एसपीमा बढुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेकाे छ। सर्वेन्द्र खनाल अाइजिपी भएर अाएपछि प्रहरीमा लामाे समयदेखि राेकिएकाे सरूवा बढुवा धमाधम भइरहेका छन्। त्यसैक्रममा शनिबार बसेको बढुवा समितिको...

  • प्रदेश नम्बर सातको अस्थाई राजधानी धनगढीको व्यस्त सडकमा गत आइतबार बिहान सवा १० बजे निर्मल कार्कीमाथि गोली प्रहार भयो। सिद्धार्थ बैंकबाट रकम झिकेर आइएमई सेन्टरतर्फ जाँदै गर्दा उनीमाथि आक्रमण भएको थियो। घटनाको एक साता पुग्नै लाग्दासमेत प्रहरीले आक्रमणकारी...

  • दाङ, जेठ २० । लमही नगरपालिकाको बंगैमा दुई समूहका युवाबीच झडप हुँदा तीनजना घाइते भएका छन् । घाइते युवाहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । झडपमा घाइते हुनेहरुमा लमही नगरपालिका ८ का आनन्द भण्डारी, रोशन चौधरी र दोर्णबहादुर...

  • बिराटनगर  करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अर्का एक अभियुक्तले पनि अात्मसमर्पण गरेका छन् । अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले अाइतबार जिल्ला अदालत माेरङमा आत्मसमर्पण गरेका हुन् । उनी अर्का अभियुक्त भुजुङ गुरूङका साला हुन् । उनको अदालतमा...