८ बैशाख २०८१, शनिबार
डा देवकोटाको निधन
  • काँचुली खबर

वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित डा देवकोटाको न्युरो हस्पिटलमा उपचार भइरहेको थियो । उनको आज सांझ पौने ६ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

  • ४ असार २०७५, सोमबार १९:३५ प्रकाशित
  • Nabintech