काेहलपुर नगरपालिकाको आयोजना तथा उत्पीडित सामुदायिक विकास केन्द्र कोहलपुरको सहजिकरणमा कोहलपुर नगरपालिकाले आन्तरिक आय अध्ययन तथा राजशव सुधार कार्ययोजना तर्जुमा सम्बन्धि एक दिने कार्यशाला...
निर्माणाधिन अवस्थामा रहेको छोटो दुरीको कोहलपुर बसपार्कबाट सञ्चालित सवारी साधनहरुलाई लामो दुरीको बसपार्कमा सारिने भएको छ । कोहलपुर नगर विकास समितिको बैठकले उक्त निर्णय गरेको हो । नगर विकास समिति अध्यक्ष अवराज खड्काको अध्यक्षतामा बसेको बैठकले छोटो...
रुस विश्वकपको आधिकारीक गीतको भिडियो सार्वजनिक भएको छ । फुटबलको महाकुम्भ मानिएको विश्वकप सुरु हुन चार दिनमात्र बाँकी हुँदा यो गीत सार्वजनिक भएको हो । आधिकारिक गीत सर्वजनिक भए पनि भिडियो आएको थिएन । भिडियोमा संसारका चर्चित् फुटबल खेलाडी देख्न सकिन्छ...
प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुन मा.वि. र जनज्योती मा.वि सेमिफाईनल चरणमा प्रवेश गरेका छन । प्रतियोगिता अन्तर्गत छनोट चरणका खेलहरु जारी रहेपनि आप्mनो समुह बिजेता हुँदै त्रिभुवन र जनज्योती मा.वि. ले सेमिफाईनल चरणको...
भारतको बैंगलुरुमा श्रीमानबाट बेचिएकी एक महिलाको फिल्मी शैलीमा उद्दार गरिएको छ । दैलेख घर भएकी १८ बर्षीया महिलालाई छोरासहित उनकै श्रीमानले चार महिनाअघि बैंगलुरुस्थित एक प्लास्टिक उद्योगमा बेचेका थिए । बैंगलुरुको एक प्लास्टिक उद्योगमा नारकीय जीवन...
कोहलपुरमा जारि प्रथम मा।वि स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा ग्रिनपिस मा।वि। बिजयी भएको छ । प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोेहलपुरमा भएको खेलमा टस हारेर ब्याटिंगको निम्ता पाएको ग्रिनपिसले...
अच्युतराज सुवेदी स्मृती प्रतिस्ठान, नेपाल बाँकेको आयोजनामा अच्युत स्मृती राष्ट्रिय प्रतिभा पुरस्कार बितरण २०७५ कार्यक्रम सम्पन्न भएको छ । साथै लायन्स क्लब अफ नेपालगन्ज सिद्दिबिनायक र अच्युतराज सुवेदी स्मृती प्रतिस्ठान बाँकेको संयुक्त आयोजनामा...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच एेतिहासिक मिलन भएकाे छ । सिंगापुरस्थित सेन्तासा आइल्याण्डको एक होटलमा ट्रम्प र किमबीच भएकाे पहिलाे वार्तामा गाेर्खाली सैनिकले सुरक्षा दिएकाे कुरा अहिले सर्वत्र चासाे र चर्चाकाे...
काठमाडौं । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. ३ को प्रदेशसभा बैठकमा भारतबाट ल्याएको माछा खाए परिवार नियोजन गर्नुनपर्ने भन्दै व्यंग्य गरे । ‘परिवार नियोजन गर्ने सोचमा हुनुहुन्छ भने विदेशबाट आयात गरिने प्याकवाला माछा खाँदा हुन्छ,’...
बैजनाथ गाउँपालिका वडा नं. ६ मा रहेको ५ सय ३० कित्ता मध्ये निवेदन दिएका २८ जनाको मात्र कित्ताको स्रेस्ता कायम गरिएको छ । स्रेस्ता कायम गर्दा एउटै ब्यक्तिको नाममा ४ वटा कित्ता समेत कायम गरिनु आर्थिक लाभमा परेर मालपोत अधिकृतले यस्तो गरेको हुनसक्ने स्थानियहरुले...