कास्की । पाेखरामा यति एयरलाइन्सकाे बिमान दुर्घटना भएकाे छ । काठमाडाैँबाट पाेखराकालागि उडेकाे यती एयरलाइन्सको ९–एनएएचयू कल साइनको बिमान अबतरणकाे क्रममा दुर्घटनामा परेकाे प्रहरी...
लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षामा उत्तीर्णले मात्र पत्रकारको ‘लाइसेन्स’ पाउने व्यवस्था प्रस्ताव गरिएको प्रेस काउन्सिल ऐन २०७५ को मस्यौदा सूचना तथा सञ्चार मन्त्रालयमा पुगेको छ । प्रेस काउन्सिल ऐन २०४८ लाई विस्थापित गर्ने ऐनको मस्यौदामा...
आठ बुँदें डल्ला होमस्टे घोषणा पत्र २०७५ जारी गर्दै शनिबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल बर्दिया शाखाको संयुक्त प्रारम्भिक भेला सकिएको छ । नेपालका दुई ठुलो कम्युनिष्ट पार्टीहरु माओवादी केन्द्र र एमालेको एकतालाई हार्दिक स्वागत गर्दै बधाई ज्ञापन,...
मेष साता समान्य छ । पारिवारिक विषयमा खर्च बढ्नेछ । निर्णायक क्षमतामा कमी आउने छ । परिवारकै सदस्यबाट धोका हुनसक्छ । सोमबारपछि दिन राम्रो हुनेछ । सन्तति पक्ष र भाइबहिनीले खुसीको खबर मिल्नेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सफतता मिल्नेछ । पारिवारिक...
कोहलपुर नगरपालिका-१२ निबुवा सडकको टायलभट्टा चोक देखि मसुरीखेत जाने सडक स्थानीय एक महिलाले आफ्नो जग्गामा पर्ने भन्दै शनिबार डोजर लगाएर खेतमा परिणत गरिदिएकी छिन् । करिब पच्चीस वर्षदेखि स्थानीयहरुले प्रयोग गर्दै आएको सो सडकलाई २० वर्षअघि भरतलाल अधिकारी...
कोहलपुरमा जारी प्रथम उपमेयर क्रिकेट प्रतियोगिताको फाईनलमा त्रिभुवन नमुना मा.वि. र जनज्योती भिड्ने भएका छन । शनिबार सम्पन्न सेमिफाईनल समिकरणबाट त्रिभुवन र जनज्योती फाईनलकालागि छनोट भएका हुन । शनिबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा साईनिङ स्टारलाई ८...
नेपालमा उत्पादन भएको उल्लेखित बोरामा भारतबाट आयात भएको चामल बरामत भएपछि ठगीको नयाँ रहस्य खुलेको छ । भारतको बहराईचमा उत्पादित जिरा मसिनो चामल नेपाली उपकार र बजरङ्गी ब्राण्डका उत्पादन लेखिएको ४ ट्रकमा चौसारी हजार किलो चामल नेपालगन्ज भन्सार, शसस्त्र...
प्रदेश ५ को सरकारले आगामी वर्षका लागि २८ अर्ब ९ करोड ३० लाख रूपैयाँको बजेट प्रस्तुत गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटमा ११ अर्ब ४६ करोड र पुँजीगततर्फ १६ अर्ब ६२ करोड रकम विनियोजन गरिएको छ । बजेटले गरिबीमा चौथो स्थानमा रहेको प्रदेशलाई...
कोहलपुर नगरपालिकाले चालु आ.व. को निति तथा कार्यक्रममा नगरपालिका अन्तर्गत वसोवास गर्ने आदिवासी जनजाती थारु समुदायहरुको संस्कार, संस्कृतीको प्रवद्र्धन गर्ने उल्लेख गरेको छ । कार्यक्रममा थारु, जनजाती समुदायको पहिचान, संस्कार झल्कने गरी संग्राहलय निर्माण...
https://youtu.be/86g84kSYu5k