आइतबार साँझदेखि परेको अविरल वर्षाले बाँकेकाे जनजिवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाका कारण जिल्लावासीहरु घर बाहिर निस्कन सकेका छैनन् भने नेपालगञ्ज तथा काेहलपुर आसपासकाे क्षेत्र...
बर्दिया ठाकुरबाबा नगरपालिका वडा न. ३ मिर्चैयामा कल्भर्ट निर्माणको रकम वियर, रक्सी र मासु पार्टीमा खर्च गरेको खुलेको छ । प्रचण्ड गर्मीमा स्थानियले जनश्रमदान गर्दा विस्कुट समेत नखुवाउने डाकहुवा झरना कल्भर्ट निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु भने...
वीरेन्द्रनगर नगरपालिकाले आगामी चार वर्षभित्र प्रत्येक घरका कम्तीमा एक जना महिलालाई स्वरोजगार बनाउने महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ। ‘समृद्ध वीरेन्द्रनगरको आधारः एक घर एक महिला रोजगार’ कार्यक्रम अन्र्तगत महिलालाई स्वरोजगार बनाउनका...
बाँकेको नेपालगन्ज उपमहानगरपालिका निवासी एक ब्यक्तिले आप्mनै छोरी करणी गर्दै आएको घटना सार्वजनिक भएको छ । उपमहानगरपालिका वडा नम्बर १२ मा बस्ने ४१ वर्षिय एक ब्यक्तिले आफ्नै १६ वर्षकी छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला...
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई विदाका लागि तयार हुन चेतावनी दिएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनूगमन समितिले शनिबार नेपालगञ्जमा...
चीनले सन् २०२१ भित्र आफ्नो दक्षिणी सिमानामा तीन वटा विमानस्थल बनाइसक्ने योजना अगाडि सारेको छ । नेपाल, भारत र भुटानको सीमामा चिनियाँ विमानस्थल निर्माण गर्न लागिएको हो । सबै उच्च हिमाली क्षेत्रमा निर्माण हुने चीनले जनाएको छ । संसारकै छानो मानिने तिब्बती...
शोकमा मृतकका आफन्तहरु । बाँकेको राप्तिसोनारी गाँउपालिका-६ लक्ष्मीराजपुर गाँउमा ट्रान्सर्फमर पड्कदा दुई जनाको ज्यान गएको छ । शनिबार बिहान ३ बजे हाई भोल्टेजका कारण ट्रान्सर्फमर पड्कीएको थियो । ट्रान्सर्फमर पड्कीएपछि नजिकका घरहरुमा बढि करेन्ट प्रवाह...
तराईका थारु समुदायमा मात्र हुने सिकलसेल एनिमियाको रक्त प्रशिक्षण गर्न विद्यालयहरुमा शिविर संचालन गरिएको छ । थारु समुदायका विद्यार्थीहरुको रक्त परिक्षण गराउने प्रमुख उद्देश्यले यहि असार १२ गतेदेखि १८ गतेसम्म कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न...
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानमा नेपाल प्रहरी सदैब चनाखो रहनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौंले बाँकेको कोहलपुरमा आयोजना गरेको प्रदेश ५, ६ र ७ स्तरीय अनुसन्धान तथा अभियोजनका...
यसपाली नेपालमा बेलैदेखि बर्खा शुरु त भएको छ तर खेतहरुमा रोपाँईकालागि पानी कत्तिको जम्मा छ त ? डल्लाहरु फुटाइए त रु माटो सम्याईयो ? यसपाला के ले जोत्दै हुनुहुन्छ ? हल गोरु नै छन् या ट्याक्टरले ? खेतालाहरु पाइन्छ त ? अनि धानको बिऊ चाँही कत्तिको फस्टाएको छ ? अरु...