८ बैशाख २०८१, शनिबार
आफ्नै छोरी करणी गर्ने बाबु पक्राउ
  • काँचुली खबर

बाँकेको  नेपालगन्ज उपमहानगरपालिका निवासी एक ब्यक्तिले आप्mनै छोरी करणी गर्दै आएको घटना सार्वजनिक भएको छ । उपमहानगरपालिका वडा नम्बर १२ मा बस्ने ४१ वर्षिय एक ब्यक्तिले आफ्नै १६ वर्षकी छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालया बाँकेका प्रहरी प्रमुख एसपि टेक प्रसाद तामाङ्गले ति ब्यक्तिले विगतदेखि नै छोरीलाई जबजस्ति करणी गर्दै आईरहेको र शनिबार पिडित छोरीको आमाले दिएको जाहेरीका आधारमा पिडकलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको बताए ।
हाल पिडित बालिकालाई साथी संस्थाको जिम्मामा लगाइएको छ ।

  • १७ असार २०७५, आईतवार १०:१४ प्रकाशित
  • Nabintech