काँचुली विशेष


वागेश्वरी क्याम्पस कोहलपुरमा निर्माण गर्ने भनिएको प्राविधिक शिक्षालयको बिहिबार शिलान्यास गरिएको छ । शिक्षा मन्त्री गिरिराजमणी पोख्रेलले शिक्षालयको शिलान्यास गर्दै राज्यको आवश्यकता...

  • २२ असारमा बाँकेको डुडुवा गाउँपालिकाका इन्जिनियर तेजराज खड्का एक लाख रुपैयाँ घुससहित एक रेस्टुराँबाट समातिए । त्यसको सातादिनअघि १५ असारमा बैजनाथ गाउँपालिकाका इन्जिनियर मजिद खाँ २५ हजार रुपैयाँ घुससहित कोहलपुरबाट अख्तियारको फन्दामा परेका थिए । यी...

  • वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर संचालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेले पदभार ग्रहण गरेका छन । बुधबार क्याम्पस परिसरमा आयोजित पदभार ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष होमप्रकाश सुवेदीले न्यौपानेलाई जिम्मेवारी हस्तान्त्रण गरेतगत्तै उनले...

  • चितवन / नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको...

  • आगामी असार २८ गते बाँके जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरिने भएको छ । बाँकेमा रहेको ९३ हजार ४ सय २२ घरधुरीमा सतप्रतिशत चर्पी निर्माण भैसकेकोले जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा लागीएको खानेपानि तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जले...

  • कोहलपुर नगरपालिका भित्रका ६ वटा सामुदायिक विद्यालयमा अध्यनरत थारु समुदायका विद्यार्थीहरुको रक्त परीक्षण गराउँदा १ सय ४२ जना विद्यार्थीहरुमा सिकलसेल एनिमियाको पोजेटिभ देखिएकोे छ । यही असार १२ गते देखि १८ गते सम्म कोहलपुर नगरपालिका भित्रका सामुदायिक...

  • नेपालगञ्जको सदरलाइन क्षेत्र विस्तारका क्रममा डोजर चलाएर काम गरिँदै   लोकबहादुर सुनार ३ चैत्र २०६८ मा नेपालगञ्ज नगरपालिकाको कार्यकारी प्रमुख भएर आए । ‘म त स्थानीय । नेपालगञ्जको विकास गर्न कुनै कसर बाँकी राख्दिन’, उनी भन्ने गर्थे । नेपालगञ्जको ‘मुहार...

  • जिल्ला बन कार्यालयले निःशुल्क बिरुवा वितरण कार्य सुरु गरेको छ । बन कार्यालयमा रहेको नर्सरीबाट किसानहरुलाई निःशुल्क विरुवा विरण कार्य सुरु गरिएको जिल्ला बन अधिकृत ईश्वरी प्रसाद पौडेलले जानकारी दिए । सोमबारबाट सुरु गरिएको कार्यक्रम अन्तर्गत एक कठ्ठामा...

  • ८० हजार घुस सहित जिल्ला प्राविधिक कार्यालय जाजरकोटका जिल्ला इन्जिनियर अन्जय कुमार देवलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इन्जिनियर देवलाई साना सिंचाइ आयोजनाको कार्य सम्पन्न...

  • जिल्लामै सबैभन्दा बढी बाढी आउने, आगलागी हुने तथा भुकम्प जस्ता विपदको अत्याधिक जोखिममा रहेको राप्तीसोनारी गाउँपालिकाका बिभिन्न बिद्यालयका बालबालिका, अभिभावक र शिक्षकहरुलाई विपद जोखिम न्यूनिकरण बारे सचेतनामुलक अभियान संचालन गरिएको छ । राप्तीसोनारी...