फाइल तस्वीर कैलाली प्रहरीले बर्दगोरिया गाउँपालिका–२ स्थित बौनिया गाउँबाट नक्कली नेपाली रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । सोही ठेगानाका ३१ वर्षीय मोतीराम चौधरी र ४१ वर्षीय हसन...
रियल जुसको बट्टा भित्र कोरेक्स राखेर भारतीय बजार रुपैडिहाबाट नेपाल ल्याउदै गर्दा बाँके प्रहरीले एकजना लाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहा र लागू औषध नियन्त्रण व्युरो शाखा नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहिवार जमुनाहा नाकाबाट...
रक्तिम सांस्कृतिक अभियानकी चर्चित जनवादी गायिका लक्ष्मी गुरुङको निधन भएको छ । श्वासप्रश्वास र निमोनियाद्वारा पीडित गुरुङको बिहिवार रुपन्देहीको भैरहवामा निधन भएको हो । घरमै अक्सिजन लगाएर उपचार गरिरहेकी उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि केही दिन...
विभिन्न व्यक्तिहरूबाट ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने भारत कोडामबाक्कम चेन्नाई तामिलनाँडु घर भएका ४४ वर्षीय शिवम विरुमुथु चेटियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । शिवमले आफू मेडिकल ब्यवसाय गर्ने, मणिपाल...
बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रिय कार्यक्रम अन्तर्गत आकासिदो महँगी र पेट्रोलियम पदार्थमा भएको चर्को मूल्य बिरुद्ध आज नेपालगन्जमा बिरोध प्रदर्शन गरेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज अगाडीबाट नेकपा बाँकेका...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । अब पेट्रोलको मूल्य लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको मूल्य प्रतिलिटर...
डोल्पाको डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ्गसहित तीन वटा वडाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गुरुङ्गसहित वडा नम्वर १ का अध्यक्ष क्याल्पो थापा भोटे, वडा नम्वर २ का अध्यक्ष छोईक्याप भोटे, वडा नम्वर ३ का अध्यक्ष पाल्जाङ लामा र...
सरकारले कोभिड–१९ विरुद्धको फाइजर खोप कार्तिक २८ गतेदेखि लगाउने भएको छ । आइतबार १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगी बालबालिकालाई लगाइने भएको हो । कोभ्याक्स सुविधा मार्फत अमेरिकाले १ लाख मात्रा खोप उपलब्ध गराएको फाइजर खोप दीर्घरोगी बालबालिकालाई लगाइने...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले बिबिध जाति, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण हुने बताएका छन । छ्ठ पर्वको अवसरमा शुभकामना सन्देश मार्फत उनले यस्तो बताएका हुन । हेर्नुस शुभकामना...
छठ पर्वको आज बुधबार तेस्रो दिन । आजको दिनलाई छठ भनिन्छ । यस दिन व्रतालुहरू पानी पनि नपिइ निर्जला व्रतको रुपमा बस्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ । आज बिहानदेखि पानीसमेत नपिएका व्रतालुहरू साँझपख जलाशयमा...