१२ बैशाख २०८१, बुधबार
आज क्रिसमसः येशू क्रिस्टको जन्म दिन
  • काँचुली खबर

आज शनिवार, नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी क्रिसमस पर्व मनाईंदछ ।

आज जिजस क्राइस्ट (येशू क्रिस्ट) को जन्मदिन पनि हो । आजको दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउँछन ।

आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन धर्मावलम्बीहरुले आजको दिनलाई भव्य रुपमा मनाउने गर्छन् । क्रिसमसका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।

हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको बताइन्छ । त्यस्तै, हाल देशभर करिब १३ हजारभन्दा बढी चर्चहरु निर्माण भैसकेका छन ।

  • १० पुष २०७८, शनिबार ०७:४७ प्रकाशित
  • Nabintech