मुख्य समाचार


कैलालीमा एक जना व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका-९ का परशुराम रोक्का मगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या...

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ । हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ । ‘उहाँमा अस्ति कोरोना...

  • बाँकेको कोहलपुरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका ११ स्थित दशबिघा चोक नजिकै बोलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिदा बढैयाताल गाँउपालिका ३ बर्दियाका २० वर्षिय राजन कुमार थारुको मृत्यु भएको हो । कोहलपुरबाट बर्दिया तर्फ जाँदै...

  • बाँकेमा कोरोना संक्रमित हुनेको संख्या दैनिक रुपमा बढ्दै गएसङ्गै अस्पतालमा भर्ना हुनेको संख्या पनि बढिरहेको छ । नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमित बिरामी उपचारका लागि भर्ना हुने संख्या बढ्दै गएको अस्पतालको तथ्यांकले देखाएको छ । अस्पतालमा...

  • मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिँदै आगामी तीन दिनसम्मको मौसमको बुलेटिन सार्वजनिक गरेको छ । बिहीबार दिउँसो जारी बुलेटिनमा हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य...

  • पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई काठमाडौं महानगरपालिका-२६ केशरमहलबाट बुधबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बसुन्धरा बस्ने दाङ तुल्सिपुर उपमहानगरपालिका-३ ठेगाना भएका १८ वर्षीय किशोर र काठमाडौं...

  • त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । त्रिविको बिहीबार बसेको बैठकले ९ माघ आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । विद्यार्थी,...

  • बाँके प्रहरीले नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा अबैध सुपारी बरामद गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट ई-रिक्साको डिक्की र हुडमा लुकाईछिपाई गरी नेपालबाट भारततिर लैजादै गरेको अवस्थामा बुधबार ठूलो मात्रामा अबैध सुपारी...

  • बाँके प्रहरीले ब्राउनसुगरसहित विभिन्न लागूऔषध नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा मंगलवार प्रहरीले विभिन्न समयमा बरामद गरेको ब्राउनसुगरसहितका विभिन्न लागूऔषधहरु जलाएर नष्ट गरेको हो । पत्रकार, जिल्ला प्रशासन कार्यालय, बाँके जिल्ला अदालत,...

  • बाँके प्रहरीले बितेको ६ महिनामा ९ करोड बढीको राजस्व संकलन गरेको छ । प्रहरीले भन्सार चोरी पैठारीबाट ४ करोड ३६ लाख २६ हजार ६०८ रुपैयाँ, सुन तस्कर कारवाहीबाट ३ करोड १३ लाख ९७ हजार ६७५ रुपैयाँ, ट्राफिक कारवाहीबाट १ करोड १२ लक्ख ३४, हजार ५०० रुपैयाँ, नदिजन्य पदार्थ...