मुख्य समाचार


काठमाडौं- काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन गर्छु भन्दै निर्वाचन जितेका काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीको रेल चढ्ने सपना पूरा गर्ने देखिएको छ । काठमाडौं...

  • अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका दोषीहरुलाई बाँके प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । २०७० सालदेखि अदालतले गरेको फैसला कार्यान्यन गर्नेतर्फ सक्रिय भएको प्रहरीले उक्त अभियानलाई निरन्तरता दिँदै प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटेको टोलीले...

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीज भड्किलो र खर्चिलो भएको भन्दै यसको मौलिकता जोगाउनु पर्ने आवश्यकता औंल्याएका छन् । ‘तीज पर्वको मौलिकतालाई बिर्सेर यसलाई भड्किलो र खर्चिलो बनाउनेतिर लाग्नु हुँदैन’, तीज पर्वको अवसरमा बुधबार एक शुभकामना सन्देश...

  • काठमाडौं-  बंगलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत बुधबार दुवै सेमिफाइलनका खेल हुँदै छन् । आज दिउँसो पहिलो सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्नेछन् ।  दुवै सेमिफाइनल खेल ढाकास्थित बंगबन्धु...

  • काठमाडौं । प्रहरी नायव महानिरीक्षकत्रय ९डिआइजी० पुष्कर कार्की, धिरु बस्न्यात र ठूले राई अतिरिक्त प्रहरी नायव महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस भएका छन् । यस्तै, प्रहरी प्रधान कार्यालयले असोजदेखि लागु हुने गरी ६ सय ४७ प्रशिक्षार्थी प्रहरी जवानको...

  • गाईको बारेमा सामाजिक संजालमा अहिले निक्कै धेरै वहस चलिरहेको बेलामा मुस्लिम समुदायका युवा लियाकत अलि र सामाजिक अभियानकर्ता तथा युवा संघ नेपाल जनकपुरका युवा नेता मोहम्मद रियाज साफीले भने नेपाली मुस्लिमहरुले कहिल्यै पनि गाईको मासु खान पाउनु पर्छ नभनेको...

  • मनाङको नाशोङ गाउँपालिका-२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाई १३५ मिटर रहेको छ । केही दिनअघि नाशोङ...

  • ठमेलको ज्याथामा ग्यास सिलिण्डर बिस्फोट भएर आगलागी हुदाँमा १० करोडको क्षाति भएको छ। आगलागीमा परेर २ जना सामान्य घाइते भएका छन् । घाइतेहरुको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं महानगरपालिको वडा नम्बर २७ ज्याथास्थित सुनिलजंग स्थापितको...

  • बाँकेको खजुरामा तिज महोत्सवलाई मध्यनजर गर्दे आज सरसफाई गरीएको छ । लाएन्स र लियो क्लब अफ नेपालगन्ज-खजुराको मुख्य आयोजनामा हुन लागेको तिज महोत्सवको पुर्वसन्ध्यामा धनौली प्रहरी चौकि देखि खजुराको सम्पुर्ण बजारको सरसफाई गरीएको हो । लायन्ससँगै इलाका प्रहरी...

  • चितवन — नारायणगढ–मुग्लिन सडकको चार किलोमा ठूलो पहिरो खसेका कारण रातिदेखि नै उक्त सडक खण्ड अवरुद्ध छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले दिएको जानकारी अनुसार मंगलबार दिउँसाेसम्म यातायात संचालनमा अाउने सम्भावना न्यून...