२ जेष्ठ २०८१, बुधबार
दाहाल भारत प्रस्थान
  • काँचुली खबर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल भारत प्रस्थान गर्नुभएको छ । ईन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागि हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको । बिहिबारसम्म दाहाल भारत जाने–नजाने बिषयमा एकिन भएको थिएन । नेकपाको स्थायी कमिटी बैठक र चियापान कार्यक्रमको चटारोले उहाँ व्यस्त बन्नुभएको छ । दाहाल आजै साँझ स्वदेश आउनु हुनेछ ।

  • ९ कार्तिक २०७५, शुक्रबार १०:१९ प्रकाशित
  • Nabintech