९ बैशाख, काठमाण्डौं । विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध विद्यार्थीहरू आज पनि सडकमा ओर्लिएका छन् ।
संयुक्त विद्यार्थी संगठनको आह्वानमा पछिल्लो केही दिनयता आन्दोलनरत विद्यार्थीहरूले आज मध्याह्न प्रदर्शनीमार्गस्थित आरआर कलेजमा विरोध प्रदर्शन गरेका हुन् । त्यसक्रममा कलेज गेटबाट सरकारविरोधी विभिन्न नारा लेखिएका ६० वटा जति कालो बेलुन उडाइएको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

बेलुनमा ‘गोल्डेन सरकार होसियार’, ‘डिजे गृहमन्त्री राजीनामा दे’, ‘बालेन सरकार मूर्दावाद’, ‘बारबरा सरकार होसियार’ लेखिएको छ ।

९ बैशाख २०८३, बुधबार १४:१५ प्रकाशित