२३ बैशाख २०८१, आईतवार

कला/मनोरंजन


आर्यन अधिकारी र प्रियंका कार्की स्टारर फिल्म ‘बटरफ्लाई’ को प्रोमो रिलिज गरिएको छ । सस्पेन्स लभ स्टोरी फिल्ममा आर्यन र प्रियंकासँगै अभिनेता अर्पण थापा पनि प्रोमोमा हाईलाईट्स छन् । पुष...